@DilipMuna@ndcl_nt त्यसो गर्दा उनिहरुको आम्दानी पनि घट्ने भयो नि त। यो कस्तो हो भने चुरोटले जनस्वास्थ्य मा गम्भीर असर पर्छ भन्दैमा उद्योग नै बन्द गर्नु भन्दा बट्टा मा चित्र राख्न लगाएर जनचेतना फैलाएकै छौ, नखानेले खादैनन् नि त भने जस्तै हो। आफ्नो सुरक्षा आफै गरौ।
उन्ताका केपी ओली क्या पपुलर थिए । कटाक्ष गर्थे, टुक्का हान्थे, मजाक गर्थे । मानिसहरु गलल हाँस्थे । पत्रकारहरु पनि गलल हाँस्थे । कसैले किन यस्तो भन्दैनथे । भन्नेलाई दुश्मन देखिन्थ्यो । समर्थकहरुलाई त पाद पनि बसाउने भैगो । म झोले हुँ भन्ने पोस्टर बनाएरै सेयर गर्थे । केपी ओलीलाई हौसला मिल्थ्यो । उनी थप मजाक गर्थे । थप हाँसो छुट्थे । थप ताली बज्थे । बिस्तारै केपी ओली सिरियस हुनै छाडे । हरेक कामलाई मजाक बनाउन थाले । चुनावलाई पनि मजाक बनाए । पार्टीलाई पनि मजाक बनाए । जनमतलाई पनि मजाक बनाए । पदलाई पनि मजाक बनाए । कदलाई पनि मजाक बनाए । राजनेता बन्न हिडेका केपी ओली आज एउटा मजाक बनेर रहेका छन् ।
कथा सकियो ।😷✍️🤔
Hemant Giri
@anantabrt सबै पेशामा त्यहि नै हो । सरकारी कर्मचारी रिटायर्ड भएपछि मात्र कर्मचारीतन्त्रका अचुक सुत्र बताउन थाल्छन् । ईन्जिनियर हरु पनि पेशाबाट पर हट्दा ईन्जिनियरिङ् सिकाउँछन्, पुन पेशामा आए ईन्जिनियरिङ् मुल्यमान्यता कुल्चिएर मालिकलाई त्वमँ सर्वोत्तम गर्छन्।
जब यौन दुर्व्यवहार गरेको आरोपमा समातिएका लाठेहरु राष्ट्रका गहना र हिरोका रुपमा विभिन्न रुपमा सम्मान, राज्यका उपल्लो तहका ब्यक्तिहरुको अङ्कमाल बन्द हुदैनन नि त्यत्तिबेलासम्म यो जघन्य अपराध कम हुन्नन । ७ वर्षको भाई १५ वर्षको दिदिलाई साथी जाने/पठाउने परिवार र समाज न हो।
भाटभटेनीका सबै आउटलेट जलेका छन्। उसको मात्रै करिब ४०-५० अर्ब हाराहारी क्षति भएको हुनसक्छ, एनसेल, हिल्टन होटल, ट्रेड सेन्टरसहित निजी क्षेत्रको क्षतिमात्र १-१.५ खर्ब पुग्नसक्छ।
सरकारी भवनहरूको क्षति यसको तीन गुणा छ। कुल क्षति गणना र पुनर्निर्माण लागतबारे दुई/तीनपछि मात्रै भन्न सक्छु।
Zen-Z ले हामी होईनौ, आन्दोलन सकियो घर जानुस् भनेपछि पनि सार्वजनिक सम्पतिहरू तोडफोड आगजनी गर्नेहरू चिनौ, क्यामेरामा कैद गरौ । ती आतङ्ककारी/अवसरवादीहरूलाई नयाँ सरकार बनेपछि कारबाहिमा ल्यानु पर्छ । 🙏🙏🙏
यी कथित शीर्ष नेता भनाउँदाहरूको हिजोअस्तिसम्म अहो हो, कत्रो दम्भ, कत्रो घमण्ड थियो। ती मात्रै नभएर भुरेटाकुरे नेता र तिनका अर्दलीसमेतको डुकुर्याइ कम्ता थिएन।
आज चोरबिरालो लुकेजस्तो लुक्नु पर्ला भनेर सोचेका थिए त?
I’m sorry to say this, but the bitter truth is that many UN bodies operating in Nepal have been captured by “NepoKids.” A large number of workers are there mainly because of personal influence and connections. नत्र भुटानी सरणार्थ जस्ता काण्डहरूको कर्मकाण्ड सहज थिएन । 🙏🙏🙏
#Nepal government's action yesterday has killed the very soul of humanity - it's a crime against humanity. All those responsible should be prosecuted. They were barbaric & ordered/allowed merciless killing of youths who demonstrated against corruption. #MurderousGovernment
@bitOfNava Hitler, Edi Amin or Pol Pot were not born with horn and tails. They have the current reputation because of their deeds. Current corrupt practice is proudly practices the same path.