‘वितेका ३०–३५ वर्षमा नेपालले उल्लेख्य विकास गरेको छ, बेकारमा निराशा फैलाइयो’ भन्ने भाष्य जारी छ।
कोरियाली शासकहरूले १९६०–८० को दशकमा यस्तै आत्मसन्तुष्ट सोच राखेका भए आजको कोरिया बढिमा अहिलेको फिलिपिन्स जस्तै हुने थियो।
हाम्रो गरिबी शासकको सोचमा पनि छ।
नेपालको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहज्यूलाई हार्दिक बधाई ।
यहाँको यस नियुक्तिले नेपाली जनताले यहाँको नेतृत्वप्रति राखेको विश्वासलाई प्रतिबिम्बित गर्दछ। हाम्रा दुई देशका जनताको आपसी हितका लागि भारत-नेपाल मित्रता र सहकार्यलाई अझ उचाइमा पुर्याउन म यहाँसँग मिलेर काम गर्न तत्पर छु।
@ShahBalen
Congratulations Right Honourable Prime Minister Balendra Shah, all the Ministers, and all the Members of Parliament.
It’s a rare moment of unity in the people regarding Nepal’s leadership. Nepal is hopeful. 🙏
The first woman from the Badi community to become a minister. An appointment that carries immense symbolism for long-overdue change.
Congratulations, Sita Badi ji. 🙏🇳🇵
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई। ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा मलाई थप हर्षित बनाएको छ। जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस्। अपार शुभकामना।