विदेश गएकाहरु लाई "विदेश बसेर किन बोल्छस, बोल्ने भए नेपाल आइज" भन्छन अनि नेपाल मै बसे�� "भ्रष्टाचार बन्द गराई देओ, शान्तिले बाँच्न देओ" भन्ने हरुलाई ��ाउको र छातीमा गोलि बर्साउछन। हत्याराका मतियारहरु !
सरकार मात्र होइन, अर्काका कलिला छोरछोरीलाई उचालेर शान्तिपूर्ण आन्दोलनमा उकास्ने, सार्वजनिक सम्पत्ति तोड्फोड मा सामेल गराउने र आफु सेफ जोनमा बसेर केटकेटीलाई साम्सद भवनमा आगो लगाउन उकास्ने सबै हत्यारा हुन | थुइक्क तिमीहरु !! आफुलाई टिकटक स्टार, अभिनेता, मेयर, नायक भन्दै उचाल्न जाने तिमीहरु चोखो कसरी हुन्छौ ?
मेरो बा लाई रुन आउदैन रे
कसैको मन छुन आउदैन रे
आफुलाई महँगो अनि
हामलाई सस्तो सामान सुहाउदैन रे
बा बा तिमीले सबैको कुरा सुन्छौ
सबैको इच्छा पुरा गरिदिँन्छौ
तर तिम्रो इच्छाँ कसले सु��ि दियोस्
दिन भरिको थकान पछि
��ा आज दिन कस्तो भयो भनि
तिम्रो हात खुट्टा
कसले मालिश गरि दियोस् ✍️
Dad ♥️