ट्याक्सी १ (���ालकको उमेर अन्दाजी २५ वर्ष)
-दाइ बानेश्वर जाने?
-हुन्न
ट्याक्सी २ (२८ वर्ष)
-दाइ बानेश्वर जाउ न
-हुन्न
ट्याक्सी ३ (२६,२७ वर्ष)
-बानेश्वर जाने?
-नाइ
ट्याक्सी ४,५,६,७,८- हुन्न
ट्याक्सी ९ ( उमेर अन्दाजी ५०)
-दाइ जाउ न
- हुन्छ
-मिटरमा?
-भइहाल्छ नि