किरात समुदायले मनाउने माघ १ को ५०८१औ यलम्वर संवत को शुरुवात सहित थारुहरुको माघी पर्ब र मकर सन्क्रान्तिको शुभ -कामना प्रकट गर्दछु।घ्य :चाकु सल्हु या भिन्तुना ।
My mother taught me that no matter how you earn a living, whether you’re a caregiver or truck driver, grocery store clerk or small business owner, every job has inherent value and worth.
यो कुरा चै नेताज्युहरुले बार बार स्पष्ट पार्नु भयो । जे जता जे सुकै भए पनी सुर्य चिन्ह र झण्डा चै ने.क.पा. सँगै हुने रहेछ ! ..........एकता ....ए - कता ? मात्र हुने रहेछ !🤣🤣🤣🤣
मेरा पुर्खा घुमीघुमी यही नेपाली माटोमा आइपुगे।मैले नेपाली राष्ट्रियताको नागरिकता प्राप्त गरेअनी राजनैतीक दाउपेचको क्रिडास्थलमाजन्मिन पाएको कारणले पुर्खौ देखिको रमिते हुने जन्मसिध्द अधिकारको बिरासत थाम्दैप्राप्त जुनसुकै उतार चढाब आत्मसाथ गर्न बानी परेको म स्वाभिमानी नेपाली जनता !
नेपालमा भएको नाकाबन्दिले नेपालले के पि ओली प्रधानमन्त्री पायो र भारतमा अहिलेको चुनाव पछी के भयो ? भा .ज. पा. र गठबन्धनले अत्याधिक मत पायो र नाकाबन्दिका Grand Designer S Jaishankar लाई भारतको नयाँ बिदेश मन्त्री पायो !
Happy moment to get a chance to meet with Member of House Of Representative of Parsa -2 Mr. Bimal Prasad Srivastav who has been elected the president of the Industry and Commerce and Labour and Consumer Welfare Committee and Mrs . Srivastav at Residence of Srivastav,Parsa !!!