Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
✋✊अपुण इन्जिनियर✊ ✋
@anilbashyal222
एउटा लामो गन्तब्य पुरा गर्ने उद्देश्य लिएर, उक्त गन्तब्य को सही मार्गको पहिचान गर्नकोलागी अनेकौको भीडबाट गुज्रिरहेको एक यात्री।
Tilottma-13 Rupandehi,Nepal
Joined February 2016
1.1K
Following
1.1K
Followers
790
Posts
✋✊अपुण इन्जिनियर✊ ✋
@anilbashyal222
2 months ago
र यो सँगसँगै,,,, "म त्यो दिनको पर्खाइ मा छु,, जुनदिन भन्न सकु कि म सफल भए जिन्दगी अनि प्रेम दुवैमा।❣️"
✋✊अपुण इन्जिनियर✊ ✋
@anilbashyal222
4 months ago
र यो सँगसँगै,,,, "इरान अमेरिका युद्धले पेट्रोल महंगिन्छ भन्दै तेल भर्न थालियो लास्ट मा त घरमा ग्याँस पो सकिएछ।बजार मा ग्याँस छैन रे! 😂😂"
✋✊अपुण इन्जिनियर✊ ✋
@anilbashyal222
4 months ago
Good morning 🌅🌄 आजको दिन शुभ रहोस् ।
✋✊अपुण इन्जिनियर✊ ✋
@anilbashyal222
4 months ago
र यो सँगसँगै,,,, "सित्तैमा कहाँ सिकेको होर हरेक परिस्थितिमा मुस्कुराउने कला, बदलामा मैले जिन्दगी धितो राखेको थिएँ।"
Who to follow
Surendra Basnet
@sbasnet220
दुनियाँ मेरो कोट हेर्छ बिड्म्बना मलाई देख्दैन। जो देखिन्छु त्यो होईन म जो देखिन्न त्यो हु म।
हिलोको फुल
@kadik_kamal
मान्छे आकर्षित अनेकौंमा हुन सक्ला, तर समर्पित केबल एकमा मात्र हुन्छ #यात्री
पुरु🇳🇵
@purus_18
💔💔
✋✊अपुण इन्जिनियर✊ ✋
@anilbashyal222
4 months ago
र यो सँगसँगै,,,, "म कहाँ थाक्छु र तिम्रो तस्विर हेरेर, बरु तिम्रा तस्विरहरु थाके होलान मैले हेरेको देखेर।"
#anisan
✋✊अपुण इन्जिनियर✊ ✋
@anilbashyal222
4 months ago
र यो सँगसँगै,,,, "मनमा अशान्ति भएनी आफ्नो बोली लाई शान्त राख्नुहोस। मन त पछि शान्त हुन्छ तर बोलेको बोली फिर्ता आउँदैन।"
✋✊अपुण इन्जिनियर✊ ✋
@anilbashyal222
4 months ago
र यो सँगसँगै,,,, "यदि तिमी स्ट्रेस ह्यान्डल गर्न सक्दैनौं भने तिमीले sucess पनि म्यानेज गर्न सक्दैनौं।"
#शुभ_दिन
🌄🌄
✋✊अपुण इन्जिनियर✊ ✋
@anilbashyal222
4 months ago
र यो सँगसँगै,,,, "भविष्यका निम्ति वर्तमानमा काम गर्दै छु, Past बाट सिकेका कुराहरू को सहरा मा।"
#goodmorning
✋✊अपुण इन्जिनियर✊ ✋
@anilbashyal222
4 months ago
र यो सँगसँगै,,,, "कतिपय कामहरु बाध्यताले अगाडि बढाएपनि, तिनै काम पूरा गर्न रहर पनि लाग्ने रहेछ।"
✋✊अपुण इन्जिनियर✊ ✋
@anilbashyal222
about 1 year ago
र यो सँगसँगै,,,, "म पनि सुनाउला सफल भएपछि, एकचोटि फुल्न को लागि कति चोटि भाचिएको थिए भनेर..!!"
✋✊अपुण इन्जिनियर✊ ✋
@anilbashyal222
over 1 year ago
र यो सँगसँगै,,,, "घरको जेठो नहुनु रे, अनि प्रदेशको कान्छो नहुनु रे।
✋✊अपुण इन्जिनियर✊ ✋
@anilbashyal222
over 1 year ago
र यो सँगसँगै,,,, "मेरो संघर्षमा तिमी मेरा हातहरु थामिदिनु, अनि आउने प्रगतिकाे साझेदार म तिमीलाई बनाउला।"
#good_night
✋✊अपुण इन्जिनियर✊ ✋
@anilbashyal222
over 1 year ago
र यो सँगसँगै,,,, " आफ्नै जिन्दगीसँग गुनासो यति धेरै छकी समेट्यो भने किताब लेख्न सक्छु, तर साथसाथै धैर्य यति छ कि मुखबाट शब्द निस्कँदैन !"
#GoodMorning
✋✊अपुण इन्जिनियर✊ ✋
@anilbashyal222
over 1 year ago
र यो सँगसँगै,,,, " कति कुरा भन्न सक्दिन अनि, कति कुरा सुन्न सक्दिन।"
✋✊अपुण इन्जिनियर✊ ✋
@anilbashyal222
over 1 year ago
र यो सँगसँगै,,,, "कहिलेकाँहि शब्दनै नहुने रहेछ आफ्नो हाल बताउनलाई, बस यस्तो लाग्छ कसैले 'सम्झाओस्' 'सम्हालोस' अनि 'प्रेमले' अंगालोस।"
✋✊अपुण इन्जिनियर✊ ✋
@anilbashyal222
about 2 years ago
र यो सँगसँगै,,,, मलाई लाग्छ छोड्ने लाखौं कारण भएपनि सँगै बस्ने एउटा कारण खोज्नु नै प्रेम हो।"
✋✊अपुण इन्जिनियर✊ ✋
@anilbashyal222
about 2 years ago
र यो सँगसँगै,,,, "छोरा भए पछि मैले नगरे कस्ले गर्छ भन्ने भावना चाहि हुन आवश्यक छ।"
✋✊अपुण इन्जिनियर✊ ✋
@anilbashyal222
about 2 years ago
र यो सँगसँगै,,,, "धेरै कुराहरु छन् मनमा, अनि कैयौ प्रस्नहरु पनि थाहा छैन ती सबै प्रश्नको उत्तर पाउनेछु की पाउनेछैन जिन्दगी देखि तर आशा भने हमेशा रहनेछ र प्रयास पनि।"
✋✊अपुण इन्जिनियर✊ ✋
@anilbashyal222
about 2 years ago
र यो सँगसँगै,,,, "सुभ सोच्नुहोस् सुभ नै हुनेछ।"
#be_positive
#सुभदिन
✋✊अपुण इन्जिनियर✊ ✋
@anilbashyal222
about 2 years ago
र यो सँगसँगै,,,, "कहिलेकाहीँ तपाईंसँग कुनै अन्य विकल्पहरू हुँदैनन् केवल पर्खनुबाहेक !" Just wait and see!!
Last Seen Users on Sotwe
。
george
Seen from
Switzerland
Hunter (Inflatable Lover)
Seen from
Canada
Nghĩa Dương
Seen from
Vietnam
พิทักษ์
Seen from
United States
Freaky Foghorn🔞
40++คู่แท้ชอบแนวตื่นเต้น👙(ช่องสำรอง)
Seen from
Thailand
เกย์รับแมนๆรับอย่างเดียว
Seen from
Thailand
PULEN
Seen from
Indonesia
Bubblecum Bonnie 💖🎀
Seen from
Switzerland
Trends for you
1
Usman
Under 10K tweets
2
Tate
Under 10K tweets
3
#PerthSantaConcertD2
Under 10K tweets
4
Ojay
Under 10K tweets
5
#SNME
Under 10K tweets
6
#Toonami
Under 10K tweets
7
Melody
Under 10K tweets
8
Colby
Under 10K tweets
9
Lacy
Under 10K tweets
10
#TokyoRevengers
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
240.9M followers
2
Barack Obama
@barackobama
119.2M followers
3
Donald J. Trump
@realdonaldtrump
111.8M followers
4
Cristiano Ronaldo
@cristiano
111.7M followers
5
Narendra Modi
@narendramodi
107.1M followers
6
Rihanna
@rihanna
97.9M followers
7
NASA
@nasa
92.2M followers
8
Justin Bieber
@justinbieber
91.1M followers
9
KATY PERRY
@katyperry
88.3M followers
10
Taylor Swift
@taylorswift13
82.1M followers
11
Lady Gaga
@ladygaga
73.6M followers
12
Virat Kohli
@imvkohli
70.8M followers
13
Kim Kardashian
@kimkardashian
70.1M followers
14
YouTube
@youtube
68.7M followers
15
Bill Gates
@billgates
64.2M followers
16
Neymar Jr
@neymarjr
63.7M followers
17
The Ellen Show
@theellenshow
62.4M followers
18
CNN
@cnn
61.8M followers
19
Selena Gomez
@selenagomez
61.3M followers
20
X
@x
60.8M followers
Olivia
Online
✨
⭐
💫