मुटू चोरी लिलाम मा बेच्नेहरू सकृय छन्
स्वार्थ कै लागि जुट्ने र भाग्नेहरू सकृय छन्
दण्डहीनता सप्रेर मायाको सम्मान छैन यहाँ
विस्वासको घाँटी निमोठ्ने हरू प्रसस्त छन् यहा
स्वार्थ भईन्जेल जुका झै टासिनेको जमात छ यहाँ।
“जुन सम्बन्धले हामीलाई रूवाउँछ त्योभन्दा गहिरो सम्बन्ध कुनै छैन, जुन सम्बन्धले हामीलाई रुँदै गर्दा छोडिदिन्छ त्योभन्दा कमजोर कुनै सम्बन्ध छैन..”
#जयश्रीराम ❤️