खरानीको थुप्रोमा उभिएर फेरि गाँस्नु छ नवीन भावना, खोज्नुछ नवीन संभावना !
काँग्रेस केन्द्रीय कार्यालयबाट - जय नेपाल !
(भदौ २७, शुक्रबार )
@bishwaprakash77
नेपाली कांग्रेसले छाया सरकार बनाओस् भन्ने लागेको थियो र बनायो पनि।
तर, यहि छाया सरकार संसदमा नभएको तर पार्टीमा आवद्ध युवाहरु सम्मीलित गरेर बनाउन सकेको भए अझै राम्रो र प्रभावकारी हुन्थ्यो कि !!
@thapagk@bishwaprakash77
प्रधानमन्त्री Balen ज्यू,
भोलि ४ बजे माइतीघर मण्डला आउनुहोला।
Nepal Student's Union - ने. वि.संघ ले तपाईंको क्षमता अभिवृद्धि गर्नका लागि विशेष व्यवस्था गरेको छ।
सँगै सदनबाटै नेपाली जनतालाई माफी माग्न तयार रहनुस्।
@ShahBalen@PM_nepal_#ApologizePM#DontSpeakBalen
देशको प्रधानमन्त्रीले बोल्नुअघी दर्जनपटक सोचेर बोल्नुपर्छ l संवेदनशील कुटनैतिक प्रश्नमा संयम र परिपक्वता झनै जरुरी हुन्छ l
`सरकार बालेन´ को मत प्रधान कि `व्यक्ति बालेन´ को मत मुख्य ? रास्वपाको धारणा के हो ? सिमा मिचेका हौं कि मिचाइमा परेका हामी थप विभक्त हुनलागेका हौं ??
सबै Final गरेर, Media Trial गरेर अनि Public गर्नको लागि मात्र किन यति धेरै समय लागेको हो खास @thapagk?
दिनदिनै छलफल भन्ने सुनिन्छ।
अब आज हेरौं, नतिजा के आउने रहिछ, यति दिनको छलफलको।
NSU मा आवद्ध हजारौं साथीहरु धेरै दिन देखि नयाँ नेतृत्व आज आउँछ भन्दै कुरेर बसिरहेको छन्।
सभापति ज्युले जेष्ठ १५ भनेर सार्वजनिक रुपमा बोलिसक्नु भएको थियो। जेष्ठ १६ मा फेरि आइतबारसम्म भनेर सार्वजनिक रुपमा भन्नुभएको रहिछ।
@thapagk@bishwaprakash77@paudelpradipNC@ghimire_gururaj
Media Trial गरेर
Positive Response हुँदा महिला संघमा मनोनीत भइहाल्नु भयो, Mixed Response ले तरुण दल अलि ढिलो आयो।
नेबि संघको लागि अहिलेसम्म बैठकको बैठक ???
सबै उहीँ नामहरु हो भने किन हो यत्तिको समय लागिराको?
@thapagk@bishwaprakash77@paudelpradipNC@ghimire_gururaj
EXCLUSIVE : अवैध कल बाइपासमा रुवेल चौधरी गिरोह खोज्दा पक्राउ परेका थिए प्रधानमन्त्री वालेन्द्रका प्रमुख सल्लाहकार कुमार बेन, सरकारी वकिलबाट उन्मुक्ती https://t.co/DNS9rGmu5b
संख्या बलियो रहेकोे राष्ट्रिय सभामा सरकारलाई अफ्ट्यारो पार्न उचित हुन्न थियो, तर संख्या कम रहेकोे प्रतिनिधिसभामा प्रश्न, प्रश्न र प्रश्नले सरकारलाई घेर्न जरुरी थियो !
यो लचकता न कमजोरी हो, न यो कठोरता आवेग l l काँग्रेसको परिपक्व सोच र शैलि सरकारले र सबैले बुझ्ने विश्वास छ l
अरिङ्गाल जत्था खडा गरेर अपार बहुमतको शासन चलाउने प्रयत्न यसअघि पनि भएको भन्दै उनले स्मरण गराएका छन् ।
#OnlineKhabar#rameshwarkhanal
https://t.co/vjNGycd83m
के हुँदैछ मित्र यस्तो ? @hamrorabi
के यहाँको समन्वयमा हुनुन्छ @PM_nepal_ ?
संसदीय पद्धति आफैं सुन्दर बन्दैन, निर्भर हुन्छ हाम्रो ब्यवहारमा l `फागुन २१´को विश्वास भत्काउँदै नागरिकमा निराशा छर्दा प्रणाली र देशको हित हुनसक्दैन ! सजग बन्नुस् / बनाउनुस् l पुर्वाग्रह बिना खुला सुझाव !
बल्ल भनेको कुरा लागुभएछ।
अनलाइन मार्फत आफ्नो क्रियाशील सदस्यता अध्यावधिक गर्न मिल्ने भएछ।
https://t.co/YtGNth7j91
कुनै समस्या आएमा 9701255555, 9712205631, 9712056352 मा जुनसुकै बेला कल गर्न सक्नुहुनेछ।
@NepaliCongress