जिन्दगीको रफतार यति तेज छ कि
बिहानको दुखाइ बेलुका पुरानो हुन्छ।
बुनु/ @samita__ मेरा बिचार ❤मा अज्ञानता खादी खादी भरिएको छ ज्ञानी ब्यक्ती टाडा रहनु होला 🙏
नेपाली कांग्रेसका नेता एबं पूर्व प्रधानमन्त्री किसुनजी अस्पताल भएको बेलामा २०६४ मा ॠषी धमला नेपालगन्जको होटेलको पर्दा जलेर सोफोकेशन भएर अस्पताल बस्दा भारतीय राजदूत किसुनजीलाई नभेटेर धमलालाई भेटन जाने कारणबारे जनता जान्न चाहन्छन - शैलेन्द्र सिंखडा ।
पाकिस्तानमा त्यत्रो तबाही मच्चिएको छ। हाम्रो जनसंख्या भन्दा धेरै ३करोड ३० लाख मानिसहरु बाढीले बिश्थापित भएका छ्न्। भारतसँग अलग भएको मुस्लिम राज्य भएकै कारण ईण्डिया सहयोग गर्न चाहदैन। दक्षिण एशियाली राष्ट्रको नाताले पनि हामीले केही मद्दत पठाउनु पर्दछ। मानवीय सहयोगमा चुक्नु हुँदैन।
बालेनका सम्बन्धमा टोले गुण्डाबाट टप्प टिपेर नेता बनाएका "महेश बस्नेत र मीनबहादुर विश्वकर्माले"दिएका अभिव्यक्ति ब्यक्तिगत अभिव्यक्ति मात्र होईन। ती त उनिहरूले प्रतिनिधित्व गर्ने "एमाले" र "काँग्रेको" पार्टिको धारणा हो।पार्टिले बिग्यप्ति निकाल्न नसकेर खेताला खटाएका हुन् 🙏
देवत्वकरण गरेको होइन, लुटेराको स्वर्ग काठमाडौंमा "कानुन सबैलाई बराबर हुनुपर्छ" भन्ने पहिलो पशुपतिनाथ हुन, दोस्रोमा बालेन शाह नै हुन! जिन्दगीमा पहिलो पटक कुनै नेताको सराहनीय काम देखेर आँखाबाट आँशु आए! लुटेराहरूले गर्दा आम मान्छेले हुनुसम्मका सास्ती खेपेका छन! #सम्मान_मेयर 😍🤗
ख्याल गर भनेकै हो। कोरोना महामारीको रूपमा फैलिएको छ अहिले कोरियामा भन्दा यस्तै हो काम सकेर स्विमिङ पुल जानुछ भन्दै उफ्रिस ऐले भेटिहाल्योनी कहरले।
केयर गर्नु।
सवारी :४ करोडको Land Cruiser.
पहिरन:घडी Rolex,अर्मानिको शूट, जुत्ता!
फोन: iphone 13pro max
निवास:२६ करोड पर्ने magnificent Villa
उपचार : सिंगापुर, अमेरिका र भारतका महङ्गा हस्पिटल
तर वहां राजनीति चाहिँ समाजवाद ल्याउन गर्नुहुन्छ रे 😂हे दैव लाज लाई पनि लाज लाग्ने बेला भयो महाेदय
आज तोरीको फुल उठ्ने गरी भेटे, भोलि बिजुली चम्किँदा तर्सिने गरी भेट्ने छन्। अब भडुवा, भ्रष्टचारी, जातीवादी, नश्लवादी, बन्दवादी, बिचौलियाको खैर छैन। जनताको चेतना र जागरुकता लाई सलाम।