Stanford University USA को टीम र राष्ट्रिय आविष्कार केन्द्र बीच सस्तो भेन्टिलेटर बनाउन सहकार्य भैरहेको छ | यो अनुसन्धान सफल भएमा भेन्टिलेटरको मुल्य एक लाख रुपैंया भन्दा कम हुने छ | सो भेन्टिलेटरको सम्पूर्ण टेक्निकल विवरण दिएका छन. त्यसको प्रोटोटाईप हामीले केन्द्रमा बनाईरहेका छौं