बच्चाहरुलाई पनि छोडेन्।
कति निर्दोष मान्छे मात्र मर्ने, अब पालो देशद्रोहिहरु र उनीअरुको परिवारको।
आज सहिद हुनु भएका मेरो दाजुभाइहरु, तपाईंहरुको बलिदान खेर जान दिने छैन, वाचा भयो मेरो।
प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मात्र मागेर हुदैन, प्रधानमन्त्री, गृहमन्त्री, त्यो चोर CDO, आफ्नो विवेकले काम नगरेर नेताको आदेश आदेश भन्ने माथिल्लो तहको र गोलि चलाउनने तल्लो तहको पुलिसहरु पनि मर्न पर्छ। आज जे जे भयो तेस्को जिम्मेवार मान्छेहरु भोलि मरेको भनेर सुन्न पाउ।
2. युबराज बुढाथोकी भन्ने ट्राफिकलाई भए जति को गल्ती नगरेको प्रमाण दिएपछि उस्ले लापरबाहीका साथ सवारी चलाएको भनेर चिट काट्यो। जस्लाइ जे मन छ तेइ भनेर कात्ने भए त मलाई भन्न केही छैन। यो पनि एक प्रकारको लूट हो र नेपालमै छ छुट। येसरी दुख दिने काम बन्द गर नेपाल ट्राफिकका दलालहरु।
1. आज मलाई घन्टाघर नजिकै ट्राफिक ले रोक्यो र ल��इसेन्स माग्यो। सामान्य जाच होला भनेर खुरुक्क दिए। उस्ले तेसपछी चिट कात्न लाग्यो। केही गल्ती नै नगरी किन यस्तो गर्यो भनेर बुज्न जादा Red Light बल्द��� सवारी नरोकेको भएर भन्यो जुन गल्ती म बाट भएको थिएन।
One of the greatest night in the history of Champions League. Then PSG, Chelsea and now Manchester City. Santiago Bernabéu, where the impossible happens. Trailed 3-5 on agg, 0 shot on target in 89th minutes to 6-5 on agg in the 95th minutes, Insanity. Unbelievable, insane game.
बि. सं.२०१७ सालमा महेन्द्र राजाको पालामा नै दलीय व्यवस्था असफल भइसकेको थियो । मसान घाटमा पुगेको दलीय व्यवस्थालाई वीरेन्द्र राजाद्वारा बि. सं.२०४७ सालतिर पुन: प्राणदिइएको हो ।अब दोस्रो पटक दलहरुको मसान घाट जाने समय आउदै छ यी दलहरु देशको र जनताको नाउँमा वा निहुमा अकुत सम्पती कमाउन