सपनाहरुको ओहिरो
बिपनाहरुको तितोपना
सादा रङ्ग
अनि कालो मन
उमेर बढ्दै गयो
मानिस भेटिदैँ गए
म फिक्का हुँदै छु
मानिस पानी थप्दै छन
म पुरानो हुँदै छु
मानिस थोत्रो बनाउँदै छन
यो सहर किन तिमी जस्तो छैनन आमा?
I don’t wanna hear any gossip.
I want to hear whats going on.
I want to hear where have you travelled
I want to hear which book have you read recently.
I want to hear all your beautiful dreams.
I want to hear what has been you favourite stuff to do recently.