आफ्नो काम कसैले नगर्नु पनि भ्रष्टाचार हो।
जबसम्म कर्मचारीले राजनैतिक सुरक्षा पाउँछन् तब सम्म जतिसुकै भ्रष्टाचार निवारणका कुरा गरे पनि बालुवामा पानी हाले सरह हुनेछ।आफु भित्र पनि हेरौँ र आफ्नो पार्टी भित्र पनि हेरौँ।
1/2
अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता र बजारसम्मको पहुँच नभई रोजगार सिर्जना हुदैन। महावीरजी को दशकौंदेखिको योगदानको उच्च कदर गर्दछु। रास्वपाको बाचा पत्रमा पनि यही आशयको बाचाहरू गरेका थियौं। यस क्षेत्रमा आफ्नो तर्फबाट गर्नु पर्ने काम म गर्छु भनी प्रतिबद्धता पनि व्यक्त गर्दछु।
Point of departure - in Nepali politics. @SwarnimWagle यात्रा बल्ल शुरु भयो तर अहिले नै ठूलो सन्देश दिनु भयो - पोलिटिकल पार्टीको cultural shift को लागि external catalyst । योग्य जनशक्ति जताततै छ - समयमै अवसर पाउनु पर्यो । साथै, योग्यको बदलिंदो परिभाषा पनि अनुसरण गर्नु पर्यो ।
**ए वाग्ले, तैंले चाहिं के गरिस् नि?
चुनावी सरकारमा जम्मा ४ महिना उपाध्यक्ष भएको हो। पछि २ महिना। ३८ वटा उल्लेख्य कामको विवरण यहाँ छ: https://t.co/WJaTgim481
२०७२ भुकम्पपछि विश्वसनीय क्षति आकलन, ४०० अर्बको प्रतिवद्धता र नयाँ संरचनामा नेतृत्वदायी भूमिका खेलेकोमा विशेष गर्व छ।
सोच्छु,ऐतिहासिक परिवर्तनले बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन?राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन?अहिलेको देश देख्दा लाग्छ हामी दशकौं पहिले जहाँ थियौं,त्यहीँ छौं।व्यवस्था त सुध्रियो,अवस्था सुध्रिएन।लोकतन्त्र दिवसले ती तमाम जञ्जालबाट मुक्ति देओस्।यो देश अब युवाले हाँक्छन्
आज लोकतन्त्र दिवस
१७ वर्षअघि तत्कालिन शासनविरुद्ध सडक संघर्ष गरी आम जनताले लोकतन्त्र पुनर्स्थापना गरेको दिन ।
लोकतन्त्रमाथिका परम्परागत चुनौतिको सामना पुरानो पुस्ताले गर्नुभयो र हामीलाई यहाँसम्म ल्याइपुर्याउनु भयो । अबका नयाँ चुनौति सामना गर्ने र लोकतन्त्रलाई सुदृढ बनाएर यसलाई आम मानिसको लागि उपकारी बनाउने पालो हाम्रो पुस्ताको हो । एकजुट भएर साझा कर्तब्य निर्बाह गरौं । शुभकामना ।
सर्वोच्च गन्तव्यको संघारमा https://t.co/RNmjow8nfK शाब्दिक व्याख्या त केवल तत्क्षणको आत्मपरण अभिव्यक्तिको लिपिवद्धता मात्र न हो । लुक्लादेखि सगरमाथा आधारशिविरसम्म ६० किलोमिटर लामो बाटाे छिचोल्दै गरिएको १० दिने पैदलयात्राको आत्मपरक/बस्तुपरक अनुभुति ! रचनात्मक समीक्षा अपेक्षित !!