Amidst global campaign for plantation, appreciating Natural Regenration-NR potential of forests, we in @UKBCFs project prioritised NR protection to combat biological invasion. A comn. material for local is published recently. https://t.co/tyKUHdYFfS
नेपालमा अभिलिखित सबै २९ वटा मिचाहा प्रजातिका वनस्पतिहरु समावेस भएको यो सामग्री मिचाहा प्रजातिका वनस्पति पहिचान गर्न उपयोगी हुन सक्छ ! यसको प्रिन्ट प्रतिहरु फरेस्टएक्सन नेपाल बागडोल र वनस्पति शास्त्र केन्द्रीय बिभाग किर्तिपुरवाट प्राप्त गर्न सकिने छ !
विराट् विरासत बोकेको असम https://t.co/yTvXWBIRhPअसमका नेपालीभाषी दाजुभाइ दिदीबहिनीहरूमा भाषा, साहित्य र संस्कृतिको बढो अभिरुचि छ । चाडपर्वहरू र सांस्कृतिक कार्यक्रमहरूको जगेर्ना र संरक्षणमा समेत अग्रसर रहेको पाइन्छ । @amritad77 को अनुभुति ! यात्रा सहयात्री @DonNowraj पनि !!
न बाह्रभाइ, न दश नागरिक अगुवा, न ठडिएको औँलो न विवेकशीलको रिक्सा, फगत 'नागरिक'का नाममा भुटानी शरणार्थी अनुसन्धानमा प्रहरी र सरकारलाई खुट्टा नकमाउन र खै गर्न भेला हुन सकिन्न र? यो खबरदारी सुरू भए म पनि कमसेकम छुट्टीका दिन त सहभागी हुनेथेँ। हद गरे! अघि बढौँ! बेथिति रोकौँ!🙏🙏🙏
आदरणीय दर्शक, आफन्त र मित्रगण! यहाँहरूको निसर्त सद्भावका कारण Yatri Media ले एक सातामै लय समातिसकेको छ । यो नवीन यात्रामा यहाँहरुले हेर्न/सुन्न चाहेका विषय, पात्र, सन्दर्भ र सामग्रीबारे सुझाव र पृष्ठपोषणका लागि अनुरोध गर्द्छु । भवतुः सब्ब मंगलम् ।
" मेराे विचारमा कुनै व्यक्तिले सबैभन्दा क्रान्तिकारी काम गर्नु भनेकाे नै सत्य बाेल्नु हाे। नाटकमा मार्क्सले यसै भनेका छन्। जुन हामी स्वीकार गर्छाै तर व्यवहारमा गर्न सक्दैनौ।
- हेर्ने पर्ने नाटक मार्क्स फर्किए .....
क्षमता भएका २५-३५वर्षका कुनै कांग्रेस सदस्यले संघ या प्रदेश त दूर, दल कमजोर भएको गाउँपालिकाको वडाध्यक्षधरि उठन् चाहे भने नेताले 'लु हेर पिउसो उफ्रेको! ऊ काकाले सारा जीवन पार्टीको झोला बोक्नुभा, तेरो के योगदान' भन्छन् अनि घण्टीबाट जित्ने मेयर नै पाउँछ। अनि दलमा को टिक्छ हँ, हरि?😂