अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र निती कति महत्वपूर्ण छ भन्ने उदाहरण। भारतमा मोनालिसा जीलाइ पनि पढाउन सक्ने जयसंकर परराष्ट्र मन्त्री छन् ,नेपालमा शेरबहादुरको श्रीमती। मजाक हो यो देश? भाडाकुटी खेलेको हो? बुखुचा हुन् करोडौं नेपाली?@SherBDeuba@thapagk
https://t.co/e8ho1cHoo7
@dahalshivaji दुई तीन करोडका चिल्ला विदेशी ��ाडीमा सरर गएका थिए भने क्याप्सन सोध्नुपर्ने नै थिएन!😂😋
पत्रकारहरूले राम्रा राम्रा क्याप्सन हालिहाल्थे! हाम्रो देशको अवस्था यहींबाट थाहा हुन्छ!! सामान्य जीवनयापन गर्नेलाई मजाकको पात्र बनाइन्छ।🤔