@grok @The_TexanCowboy @Suresh_00S " you came running seeing 10 dead bodies?
My husband is on a mission to kill thousands!
Barti's husband!
Ranatunga!
In that yuga 'era', Rama came to stop Ravana, but no Rama is born to stop this Ranatunga!!
This is our Lanka!
Even gods fear to put foot in this Lanka!! "
@grok @The_TexanCowboy @Suresh_00S First thing it's not in tamil, it's in hindi!
The translation goes:
" I think all your courage has turned into fear from shy !
CI had warned not to give any warrant!
Male constables fear to put foot in this house!
Even after you didn't understand?
- next comment
बिद्यार्थी संगठन जब बिद्यार्थी माथि राज्यले गरेको र निधार मै गोली हानेको बारे बोल्दैन तर गोली हान्ने उपल्लो ओहदामा बसेको हजुर-बाउ बचाउन तिर लाग्छ, सम्झनुस देशमा बिद्यार्थी संगठन होइन भ्रष्ट र हत्याराहरु जोहाउने कारखाना खुलेको छ।
अबको माग स्कुल कलेजमा राजनीतिक दलका भरौटे बन्द हुनु पर्छ भन्ने किन नहुने?
🇳🇵 Nepal moves to block X.
Nepal’s government has said it will shut off access to major social media platforms, including X, Facebook, YouTube and others.
जनताका पाँच जायज प्रश्न:
सर्बोच्च अदालतको फैसला नमान्ने @ShahBalen को घोषणालाई धेरैले आलोचना गरे। कानूनी शासनमा अदालतको निर्णय मान्नु पर्छ। तर जब राज्यले कानूनी शासनको नैतिक धरातल गुमाउँछ, न्यायलयको फैसलामाथि प्रश्न उठ्न थाल्छ।
देशमा खासगरी राजनीति मुछिएका मुद्दाहरूमा न्यायपालिकाप्रतिको विश्वास रसातलमा पुगिसकेको छ। बालेनजीको प्रश्नलाई सो परिप्रेक्षमा हेरेर न्यायपालिकामा सुधार नगर्ने हो भने यसले कुनै विन्दुमा गम्भिर संकट निम्त्याउने छ।
जनताका प्रश्न:
१. प्रभावशाली राजनीतिकर्मीहरूले चाहे केही हप्तामैँ फैसला हुने, उनीहरूले नचाहे बर्षौँसम्म मुद्दा अलपत्र राख्ने न्यायलयको फैसला जनताले चाहिँ किन मान्ने?
२. संविधान र सर्वोच्चका नजिरहरूले 'यो, यो' विषयमा राष्ट्रपतिबाट माफी हुन सक्दैन भनेर किटान गर्दागर्दै सर्वोच्चको फैसला सरकारले नै अवज्ञा गर्न मिल्ने हो भने जनताले गर्न किन नमिल्ने?
३. भोलीपल्टै राजनीतिक सहमति गर्नका लागि देशद्रोह लगायतका मुद्दा लागेका व्यक्तिलाई अनायासै छुटाउन राजनीतिक प्रभाव स्वीकार्ने अदालतलाई हामीले चाहिँ किन सम्मान गर्नु पर्ने?
४. हत्याको अभियोग लागेको व्यक्तिलाई सर्वोच्चले पक्रिन आदेश दिँदा नपक्डिने को हो? के सर्वोच्चको निर्णय बालेनजीले मात्र मान्नु पर्ने हो?
५. फौजदारी अभियोग लागेका प्रधानमन्त्रीले देशको नेतृत्व गरिरहँदा उनी विरूद्धका मुद्दाचाहिँ अघि नबढाउने अदालतको निर्णय मान्नु पर्ने आधार के छ?
देश पूर्णत: असफल राज्य (Failed State) हुन अन्य विविध कारणहरूका अलावा न्यायलय र सेनाको संस्था विफल हुनु पर्छ।
नेपालमा राजनीति गाँसिएका विषयमा न्यायलय बारम्बार विफल साबित भइसकेको छ। अब सेनालाई पनि यसैगरी गन्धा राजनीतिले गाँज्ने हो भने देश असफल राज्यको संघारमैँ पुग्नेछ।
#DidYouKnow: @wsp is the lead implementer of UKaid सीप Programme, & works across 40 countries including #Nepal? As WSP together w/ consortium partners marked beginning of a new era for Palpali Dhaka, this got highlighted in WSP's global newsletter. More: https://t.co/VBxSpjIwYe
Hip Hip Hooray!!!
Congrats Palpa on being declared as THE DHAKA CAPITAL!
Amidst gaiety & fervor, people of Palpa celebrated the declaration of Palpa District as “Dhaka Capital” last Friday, by the Government of Nepal. More: https://t.co/xP5MwSarNr