घण्टीमा भोट गर्छु भन्नेहरूलाई घर घर छिरेर लखेट्ने।
- नेपाली कांग्रेस, तरुण दल भौतिक आक्रमणका लागी तयार छ। जने ।
*टिप्पणी: पार्टी सभापतिले नै प्राध्यापक कुट्न ट्रेनिंग दिने दलले जनता कुट्नु के नौलो रह्यो र ।
दरबार हत्याकाण्ड पछि गठित रानाभाट कमिटीले तत्कालीन बडामहारानी कोमल (!)को बयान लिने भयो। उनले राजी खुशीले दिईन्।
तर राजालाई नागरिक बनाउन 'क्रान्ति' गरेका झापा हत्याकाण्डका नायक ओली भन्छन् - बयानका लागि बोला मात्रै, देश ठप्प पार्दिन्छु!
..some pigs are more equal - George Orwell
नेताहरूले भवन जलेको मात्रै कुरा गर्ने , पत्रकारले भवन जलेको कुरा मात्र प्रश्न सोध्ने तर ज्यान गुमाएका युवाहरू प्रति पत्रिका र नेताहरूको चासो नभए पछि यि युवाले प्रतिप्रश्न गरे । कुरा ममन योग्य नै लाग्यो।
🚨🏆 Messi: “I’m excited for the World Cup. But I don't want to be a burden, I want to feel good physically, be sure that I can help and contribute things to the group”.
“I will see day to day if I really feel good physically to be like I would like to be able to participate”.