एउटा हाउडे एनआरएन पत्रकारका टाङमुनी ३ करोड जनता छन् भनेर स्याउँस्याउँ गर्ने सीमीत फेसबुके कीराहरु हुन्,कुन चुनाव कहिलेको जनमतसंग्रहबाट ती खल्लीबल्लीहरु निजीकरण भए र? म डेढदशक देखि करोडौं जनता स्वदेशमै पाल्नका लागि समृद्ध शान्त पवित्र मुकुन्दल्याण्ड निर्माण गर्ने महान अभियानमा छु।