संसारमा प्रेम यस्तो चिज हो, जसले संसारका सबै घृणालाई नै मायामा परिणत गरिदिन्छ । यही प्रेममा कसैले धोका पायो भने उसको मनलाई नै कुरुप बनाइदिन्छ, कहिलेकाहीँ मानिस जस्तोसुकै अपराध गर्न पनि पछि नपर्ने मोडमा पुग्छ ।
https://t.co/bHKdVW99GD
नेताले मन्त्री-प्रधानमन्त्री भएर देश बदल्छु भन्नु र हामीले भोलीदेखी म यस्तो बन्छु, उस्तो बन्छु, खराब काम र संगत छाड्छु, रक्सी खान्न, अर्को प्रेममा पर्दिन भन्नु एकै हो ।
खोई, लाज ?
चुनावअघि गाली गर्नेहरु, खेदो खन्नेहरु अहिले उनै विजेतालाई अथक प्रेमका साथ जय…जय’कार गर्दैछन् ।
मान्छे सिद्धान्तविहिन र नैतिक पतन हुनु भनेको यही त होला नि 😂
खोई, लाज ?
चुनावअघि गाली गर्नेहरु, खेदो खन्नेहरु अहिले उनै विजेतालाई अथक प्रेमका साथ जय…जय’कार गर्दैछन् ।
मान्छे सिद्धान्तविहिन र नैतिक पतन हुनु भनेको यही त होला नि 😂
नेपाली समाजअनुसार खासमा हुनुपर्ने यस्तो हो 😻
7 February 👉🏻 Chocolate Day
8 February 👉🏻 Teddy Day
9 February 👉🏻 Rose Day
10 February 👉🏻 Propose Day
11 February 👉🏻 Promise Day
12 february 👉🏻 Valentine’s Day
13 February 👉🏻 Hug day
14 February 👉🏻 Kiss day
Then 👉🏻 marriage day
कसमभन्दा ठूलो प्रेम हो । कसम बचाउने नाममा मैले उसलाई गुमाउन चाहिन । उसले गल्ती गरी । मैले माफी दिएँ । किन कि म उसलाई प्रेम गर्थेँ ।
#nepalinovel#KrishnaAcharya#bluediary
प्रेमीहरु व्यापारी होइनन्, लगानीको प्रतिफल नाफा नै खोज्नलाई । मेरो मन लगानी होइन । आभाष हो । सुन्दर सपना हो । हावा हो । पानी हो । सास हो । बाँच्नका लागि यी सबै चीज जसरी चाहिन्छन्, जसरी यी चीजबिना मान्छे अधुरो रहन्छन्, मेरा लागि अविरल त्यही हो । यही हो ।
#krishnaacharya#bluediary