अल्बर्ट आइन्स्टाइनले साइकल बनाउँदैनन्, अब्दुल कलामले पटका बनाउँदैनन्, ग्राहम बेलले टेलिफोनका तार जोड्दैनन्, न्यूटनले स्याउ टिप्दैनन्, । अनि यस्तो तीन ओटा काठको दाउरे फड्को प्रचण्डले बनाउँदैनन्।
यो सामाजिक सञ्जाल मोनिटाइजेसन गराएर डलर झार्ने निन्जा टेक्निक हो। कोही भ्रममा नपरौँ।
This is getting ugly!
इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको घरमा
***
बेन र सापकोटाबीच मेसेज आदानप्रदान हुने गरेको, बेनले मोबाइल लगेपछि केही मेसेज मेटिएको र केहीको स्क्रिनसट लिइएको उच्च प्रहरी स्रोतको दाबी
https://t.co/cc1tIMRiVf
हाम्रो सम्पादकीय:
प्रेस र संविधानमाथिको हस्तक्षेपका यस्ता 'ट्रायल बेलुन' हरू बेलैमा तह लगाउन सकिएन भने बिस्तारै यी कुराहरू 'नर्मल' बन्दै जानेछन्।
सत्ता थेत्तरो बन्दै जानेछ। समाजको सन्तुलन खुस्कँदै जानेछ। प्रेस र लोकतन्त्र कमजोर बन्दै जानेछन्।
https://t.co/pOrfNviKTn
राष्ट्रिय T20 टिमबाट डरपोक कप्तान @DSAiree45 हटाएपनी हुन्छ, खेल खेल्नै डराउने कप्तान के काम ? नाम चै बाघ रे मुटु चै फ्याउरो को जस्तो लिएर हिंड्दो रछ मुर्दार। 😁
Happy Birthday, Paras Khadka!🇳🇵
From leading Nepal on the field to shaping its future through CAN, your passion for the game never fades. A true legend, leader, and forever our Captain Cool. 🏏❤️
#NepalCricket
पत्रकार पक्राउ पर्दैमा प्रेस स्वतन्त्रता माथि आक्रमण हुँदैन, नेता पक्राउ पर्दैमा लोकतन्त्र खतरामा पर्दैन, न्यायाधीश पक्राउ पर्दैमा न्यायपालिकाको स्वतन्त्रता मर्दैन! यदि कसैले गल्ती गरेर उजुरी परेको छ भने पक्राउ गरेर सोधपुछ गर्ने अधिकार प्रहरीलाई छ।
Caption :
The International Cricket Council (ICC), in collaboration with the Cricket Association of Nepal (CAN), will host the ICC Asia Conference in Nepal from November 19–21, 2026.
The conference will bring together representatives from Test-playing and Associate Member nations across Asia, along with delegates from the international cricket community, to discuss cricket development and strengthen regional cooperation.
Hosting the conference is a significant milestone for Nepali cricket and is expected to further strengthen Nepal’s international presence and promote sports tourism.
Delegates attending the conference will also witness the Eliminator and Final of the Siddharth Bank Nepal Premier League (SBL NPL III)
#Nepalcricket #SBLNPL
The Pursuit of Happiness :
Version 3:0
Years of relentless effort, belief and dedication from everyone across Nepal Cricket — working together to restore Nepal’s place where it belongs, as a cricketing nation that has always punched above its weight.
And now, it’s about time.
Thank you to the International Cricket Council (ICC) for your continued support and belief in Nepal Cricket.
We are ready to welcome the cricketing world to the Festival of Himalayas.🇳🇵
@CricketNep@OfficialNPLT20@ICC
#Sblnpl #NepalCricket #Festivalofhimalayas