पृथ्वी लिटलरी समाप्त हुन अघि मानिसको अस्तित्व समाप्त हुने मेरो अनुमान छ । मानिसमा विकसित हुँदै गरेको लोभ, लालच, हत्या सिंसा, छलपकट, भौतिकवादी मनोदशा, आणविक हतियार आदिको उत्पादन आदिले पृथ्वीमा अशान्ति पैदा गराउछ र यसले संसार ध्वस्त बनाउछ
व्यक्तिगत रुपमा म उहिल्यै मरिसकेको व्यक्ति हो ! यो बाँचिरहेको त एउटा सपना, अठोट र संघर्षको प्रतिमूर्ती मात्रै हो जसलाई यो देश बनाउने बाहेक अर्को कुनै लोभ छैन !
आसन र भाषण राम्रो हुनेलाई होइन उम्मेद्वारहरुलाई ६०-६० केजीको भारी बोकाएर चिण्डे डाँडा उकाल्नु जो पहिलो हुन्छ उसलाई भोट दिंदा हुन्छ ! बरु त्यो जित्छ ! कम्सेकम पछि ढुङ्गा बोकाउन त काम लाग्छ ! हावा गफ पिटेकोछ कुदेकोछ... थेत
विद्यार्थीलाई परीक्षा दिन लैजाँदै प्रधानाध्यापक
बकैयामा रहेकाे कालाभैरव प्राथमिक विद्यालय धेत्रे दमारमा रहेको प्राथमिक विद्यालयका विद्यार्थीलाई परीक्षा दिन लैजाँदै प्रधानाध्यापक चेतबहादुर घले । तस्बिर : अञ्जली थापा, रासस