Experience the "Morning Remembrance of the Supreme Brahman" with my new Nepali translation of the Shree Parabrahmana Pratahsmarana Stotram. 🕉️
Discover the eternal "Sachidananda" within.
📺 Watch now: https://t.co/eq4KOJvpeT
अद्वैत वेदान्त दर्शन लाई सबैले बुझ्ने गरी सरल पद्य (अनुष्टुप छन्द) कवितामा लेख्ने प्रयास गरेको छु। Purushottam Neupane को संगीत तथा संगीत संयोजन, Benisha Poudel र मातृका आचार्य को सुमधुर आवाजमा सुनेर आनन्द लिनहोस्, चिन्तन मनन गर्नुहोस्।https://t.co/a38IPpP57S
एउटा व्यक्तिसँग जोडिएका सबै चिज हामीले देखेका छौँ, अनुभव गरेका छौँ-कति अनित्य हुन्छन् भनेर। गम्भिर चिन्तन मनन गर्दा निस्केका वैराग्य भावहरूलाई मैले शार्दूलविक्रीडित छन्दमा व्यक्त गर्ने कोशिस गरेको छु।https://t.co/zMaixdokd8
!! श्री गणेशाय नमः !!
मैले श्री सङ्कटनाशनगणेशस्तोत्रम् को नेपाली समच्छान्दिक व्याख्यात्मक भावानुवाद गरेर मेरो युट्युब च्यानल https://t.co/uScnYDInJh मा राखेको छु। भगवान् गणेशका भक्तहरूले यो सुनेर आनन्द लिनु हुनेछ भन्ने विश्वास लिएको छु।
मैले शिवपञ्चाक्षरस्तोत्रम् को सम-छान्दिक व्याख्यात्मक भावानुवाद गर्ने दुरुह प्रयास गरेको छु- यो स्तोत्र श्रवण गरेर आनन्द लिनुहोस्-https://t.co/RDWWyqDOzn
@SumanaShrestha Just ensure the following in the Universities:
1) Admission on time
2) Finish the course on time
3) Conduct the exam on time
4) Publish the result on time
5) Go to step 1
We are in the era of AI now, teachers have almost become redundant in the Nepali context.....
@Abhushan2080 सरी हजुर। मेरो विचार हो। असहमति राख्न सकिन्छ। मेरो बोधो बुद्धिले देखेको अनुभव गरेको कुरा राखेको हूँ। यहाँले अर्को लेख लेखौँ र भनौँ, दूरसञ्चार क्षेत्रमा विदेशी लगानी किन चाहिन्न भनेर।
Attractive business environment, Incentives policy,
Developing skilled workforce,
Essential infrastructure,
Economic & political stability, and
Strong diplomacy नभै वैदेशिक लगानी संभव छैन।
यी बिषयमा कतै बहस देखिदैन, सुनिदैन। प्रचण्डका गफ र महतको अल्पज्ञानले विदेशी लगानी बढ्दैन।
My another piece on the possibility of FDI in ICT sector in general and Data Centers and Cloud Services sector in particular.
Unleashing Nepal's Digital Future https://t.co/xrp083aVLW