@Nirmaladhakal44 जो कोहीलाई पनि अपमानित व्यवहार क्षम्य हुन सक्दैन। तर कलाकार भनेर विशेष hype देखाउन जरूरत छैन। धेरै कलाकारको स्तर हामीले देखि सक्यौं त।
@anilkathmandu ए दाजू तपाईं जत्तिको बौद्धिक मान्छेले यस्तो कुरा गरेको सुहाउछ र? यस्तो political पदमा भावनाका व्यापारीहरू आएर राम्रो हुन्छ भन्ने तपाईंला��� कसरी लाग्यो?