अरूले गरे — नातावाद, कृपावाद, #नेपोबेबी
आफूले गरे — “योगदानको कदर��� ।
अरूले गरे — भागबन्डा
आफूले गरे — “जिम्मेवारी बाँडफाँड” |
अरूले गरे — “नुनको सोझो”, “सेटिंग”
आफूले गरे — “पारस्परिक सम्बन्ध” |
अरूले गरे — “जे कुरामा पनि विरोध”
आफूले गरे — “मिहीन/रचनात्मक ख़बरदारी” |
अनि प्रतिवेदन अझ�� सार्वजनिक गरिएको छैन, खै प्रतिवेदन?
यो निर्णय साँच्चै कसको हो — निर्णय गर्नेको कि गराइनेको? लेनदेन के छ? sorry- पारस्परिक सम्बन्धमा के छ?
#PublishPratibedan
देउवा त्यति मात्र होइनन्, जति देखिन्छन् । पाठकहरूमध्ये थोरैलाई थाहा होला, केही समयअघि देउवाले नरोकेको भए तत्कालीन प्रधानमन्त्री प्रचण्डले 'सिंहदरबार जलाउँछु’ भनेपछि बालेन शाहलाई गिरफ्तार गर्ने तयारी पूरा गरिसकेका थिए ... उनीभित्र रहेको डेमोक्रैट कमजोर भएको होला तर अझै जिवित छ ।
"Machhapuchhre without snow is a wake-up call. Global warming is real, and sustainable tourism is the need of the hour. Let's protect our natural wonders. #ClimateAction#SustainableTourism"
@RaameshKoirala दाजु खासमा त्यो पिट्ने को रहेछ, हालको गृहमन्त्रीका प्रसासनले पत्तो लगाउन सक्ला त?
तपाईलाई के लाग्छ? हालका गृहमन्त्री संग त्यतिको खुबी छ होला त?
कुनै दलले कुनै पनि चुनावमा दलीय नभई राष्ट्रिय झण्डा उपयोग गर्दा प्रथम दृष्टिमै सो दल र सो दलका उम्मेदवार 'महातोरी', 'पदलोलुप' तथा 'भावनाका व्यापारी' भएको पुष्टि हुन���छ। अनि यिनीजस्ता व्यापारीले देश बनाउने? नि��्द्राबाट जागौँ के!😡
आजको संसदको झाँकी हेर्दा सभामुख देवराज घिमिरेजीले म संसदको सभामुख हुँ भन्ने कुरा चटक्कै भुले र एमालेको एउटा कार्यकर्ताको हैसियतको भूमिका निर्��ाह गरे । हुन त ओलीको प्यादाबाट हुने यस्तै हो !
राष्ट्रपति लाई त्यो पर्दैन भनेर हपारेको बुदाले बिसेछ कि क्या हो ।
कि त्यो त हाम्रो घर भित्रको कुरा हो अरुलाई के को चासो भनेर बसेछन ।
https://t.co/CSWKMogmYV
लामिछानेले उच्च अदालतबाट पाएको सफाइलाई वाह वाह गर्ने र सत्यको जीत भयो भन्ने हरू र बधाई दिनेलाई मेरो घरको ढोका सधैंको लागि बन्द!!
I don't trust them! Loud and Clear!!
स्टारडमको पगरीले कसैको यौन शोषण गर्न पाइँदैन भन्ने कुरामा म हिजो पनि विश्वस्त थिए र आज पनि विश्वस्त छु।
गलतलाई गलत भन्ने सामर्थ्य राखौं!! भीडको पछि दौडने जमात र emotional का पछि कुद्ने, भो���ि तिमीहरुका छोरीचेेली यस्तै घटनामा पर्दा बोल्ने र लड्ने हिम्मत गुमाउनेछौं।
भद्र चेतावनी
Copied from Prashanna Sangroula
सहकारी ठगीको विषयमा गृहमन्त्री रवि लामिछानेलाई कारबाहीको दायरामा ल्याउन संसदीय छानबिन समितिको माग गर्दै आएको नेपाली कांग्रेसले संसद्मा उठाउने अर्को एजेन्डा पनि थपेको छ ।
https://t.co/8A9FkRMmTm