कुनै दिन कोहि हुनेछिन राती १२ बजे
Birthday Wish गर्ने,
नबोलेको ४ ५ घन्टा नहुदै I Miss You
भनेर याद गर्ने अनि
त्येस्को रिप्लाई नदिदा यत्तिकै रिसाईदिने,
माया नै माया ले सताउने,
उनको रिसमा पनि भिन्नै माया हुनेछ,
त्यो माया उनको चनचल स्वाभाब अनि
अँखा को नानिमा देखिने छ।।
#शुभबिहानी
पसिना पुच्छु
सुस्केरा हाल्छु
केही पूरा नहुने
रहर संगाल्छु
न आशा न निराशा
जिवनको परिभाषा
हेर त आज म
आफैलाइ अंगाल्छु
घरी हार खान्छ
छोडी जाउ भन्छ
एउटा जीवन म
यसरी सम्हाल्छु
न गुमाए केही
न त पाए त्यही
गुमाएर होइन
पाएरै कंगाल छु
विषको घडा छ
हरदम खडा छ
आफै लाई डस्ने
म अरिङाल छु
#विवश💕