@RabindraMishra तपाईं त झन् BBC को जागिर खाँदा नेपाल इन्डियाको सुरक्षा छाता भित्र रहनु पर्छ भनेर अन्तर्राष्ट्रिय रूपमै बहस चलाउने " राष्ट्रवादी " पो हो त !!!
हामीले राम्रैसँग चिनेका छौं !!!
नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० अनुसार मुलुकका घरपरिवार मध्ये ७६.८% ले विप्रेषण प्राप्त गरेको देखिन्छ।
प्राप्त गरेको विप्रेषण ७२.४% दैनिक उपभोगमा,१५.८% ऋण तिर्न, ४.६ % शिक्षामा (स्वदेश), १.९% घरायसी दिगो सरसामान खरिदमा, १.९ % बचत र १.८% पूँजी निर्माणमा खर्च हुने गरेको छ।
@SuryaRAcharya Governor जी जे पनि बोल्नुहुन्छ । राष्ट्र बैंकको अनुसन्धान विभागमा विज्ञ नभएर generalists को राज छ । त्यहाँको CPI, WPI कसरी निस्कन्छ, त्यसको डिजाइन के हो, कसैलाई थाहा छैन ।