स्ट्याण्ड अप कमेडिएन अपुर्वा क्षितिज सिंहको पक्राउ लज्जास्पद छ। एउटा मधेशको केटालॆ काठमान्डौको नेवा समाजमाथि बिल्ला उठाउदैंमा थुनिनु पर्ने हो ? एकाध त्रुटि होलान माफ मागीसक्दा पनि अझै कम्युनल अभियन्ताहरूको रवाफ देख्दा लाग्छ यो देश सिमित सम्प्रदायको हो।
´ओइ खड्का बम पड्का ´ भन्ने सबै बिरुद्ध प्रहरीमा जाहेरी गरिनेछ । येसले खड्का हरुको सेन्टिमेन्ट हर्ट मात्र गरेको छैन , बम पढ्काएर आतंक फैलाउन उक्साउन खोजिएको छ !
Didier Drogba is appointed as the World Health Organization’s Goodwill Ambassador for Sport and Health.
The Chelsea legend’s role will promote the benefits of physical activity, healthy lifestyles and sports, especially for children 💪
I'm confused, which साधारण unemployed #Nepali will opt for Levi's jeans and come home and drink french wine after a whole day of unsuccessful job search on a motorbike?