If country monitor satellite picture time to time they can also manage to blast glacier lake at the earliest and install siphon to flow out the accumulated water. It has become urgent to use of Drone Technology, satellite technology, helicopter other modern technology.
हाम्रो भान्छामा प्रयोग हुने नुनमा आयोडिनको मात्रा मापदण्ड भन्दा ३ गुना बढ़ी पाइयो भन्ने रिपोर्ट आएको छ, नेपालमा thyroid को रोगी बढ्नुमा चांहि के कारण होला, अनि प्याकिंगको standard को प्रयोगसम्म पुग्दा standard को तालिकामा monitoring कसले गर्ने होला
@Online_khabar@ShahBalen मात्र प्रक्रियालाई सरल बनाउनु पर्र्यो, कुरो साधरण छ, ऐन नियम के के सच्चाउनु पर्ने हो त्यसमा लागी हाल्नु पर्यो, Highly appreciable
@ShahBalen How One Company is Transforming Trash into Clean Energy https://t.co/wOPs0GSrzz via @YouTube फोहेर व्यवस्थापनको सुझावको थुप्रोमा यो एउटा भिडियो पनि
कान्तिपुरमा मेरो नयाँ चरणको यात्रा आजबाट फेरि सुरु भएको छ । यो जिम्मेवारी सुम्पने सीएमडी @KailashSirohiya प्रति आभार; निवर्तमान प्रधान सम्पादक एवम् मेरा मित्र @narayanwagle लाई सफल कार्यकालका निम्ति बधाई; सहकर्मी, साथीभाई एवम् शुभचिन्तकहरुसँग सधैझैं स���थ–सहयोगको अपेक्षा !
अटल बिहारी बाजपेई पहिलोपटक पररास्ट्र मन्त्रीको रुपमा नेपाल आऊँदा राष्ट्रीय सभा गृहमा अभिनंदन कार्यक्रम थियो! त्यसबखत अटलजीले नेपाल भूमिबारे दिएको सुन्दर अभिव्यक्ति:
इस धरतीमै क्या कहूँ जिसके कणकणमे भगबान शंकरका निबास है!
मेरो नाम र तस्वीर समेत राखेर अंग्रेज़ीमा एक अक्षर फरक पारेर कसैले चलाएको parody twitter account बाट निस्केका ज़थाभावी र ���ूठा ट्वीट अभिव्यक्ति देखी सावधान!