नेपालमा उद्यमीहरूले पाउने नाम
१. स्कूल कलेज खोले “शैक्षिक माफिया”
२. आईटी उद्योग खोले “आईटी माफिया”
३. होटल र पर्यटन व्यवसाय खोले “पर्यटन माफिया”
४. आयात तथा निर्यात गरे “तस्कर”
५. पसल खोले “कालो बजारी”
६. घर जाग्गा व्यापार गरे “दलाल”
७. ठेक्का पट्टा गरे “ठग”
८. अस्पताल खोले “स्वास्थ्य माफिया”
९. फ़्याक्ट्री खोले “मजदूर मारा”
१०. ठूलो कृषि फ़ार्म खोले “किसान मारा”
अनि यीनै उद्यमीसंग मागी खाने NGO वालाहरू र ठगी खाने नेताहरूको भने बिचरा अनपढ़ जनता जुत्ताको तल्लो नै चाटुला झैं गर्छन्।
यस्तो देशमा के उद्योग गर्नु भनेर देशबाट भाग्नेको संख्या दिन दिनै बढदो छ।
समस्या शिक्षा दिने र पाउनेमा छ।
@Tabakoala @rudrarajpandey मम्मी, स्वास्नी, दुई छोरीकी #Dental समस्याको लागि उपचार गर्दा चिनेकोलाई त पैसा तिर्दा तिर्दा ढाड सेकी सक्यो । लौ न नियमनकारी निकायले यसमा ध्यान दिनु पर्ने देखिन्छ ।
@rudrarajpandey सरकारले जनतालाई अथवा आफ्नै व्यवस्थापनको लागि सेवा सञ्चालन गर्नु राम्रो हो ।
तर #DoIT लाई सरकारी कार्यालयलाई SMS सेवा दिने भनेर @ndcl_nt and @Ncell ले २० पैसामा दिने र Sparrow SMS जस्तो १५+ वर्ष देखिको सेवा प्रदायकलाई महंगो रेट लिने दोहरो नियम हुनु हुँदैन ।
@TimalsenaSachin ओरालो मा लुकेर बस्छन । ट्राफिक हरु रोड सुरक्षा, यात्री सुरक्षा, चालक सुरक्षा भन्दा पनि ट्रयाप मा पार्ने र चिट काटन मा बढी फोकस गर्छन् । टप लेबल पोलिसी नै यही हो ।
नेपाल राष्ट्र बैंकले DoIT संग व्यवसायिक ज्ञान लिँदै अब जनताहरूलाई सिधैं बैंकिङ सेवा प्रवाह गर्ने र वर्षौ देखि संचालनमा रहेका बैंकका संचालक तथा कर्मचारीहरुलाई ManPower मार्फत देशमा डलर पूर्तिको लागि वैदेशिक रोजगारीमा जान प्रेरित गर्ने कामकाे अनुभव गर्न बाँकी छ ।
सरकारी कार्यलयहरू देश, जनता र इकोसिस्टममा काम गर्ने व्यवसायहरुको प्रवर्द्धनमा गरिने निति - नियमन, मोनिटरिङ लगायतको काम गर्ने हो । सरकारले नै IT Office चलाएर अन्य निकायको लागि चाहिने सफ्टवेयर, SMS लगायतको सेवा प्रवाह गर्दा देश भित्र काम गर्ने IT निकायको अवस्था के होला?
@Nepallawyer@abesh_adhikari Very good initiation. This act is helping more fraudulent activities and nowadays people are feeling unsafe with the Digital World.
डेढ लाख व्यवसायीको हातमा Khalti QR पुगिसक्यो !
तपाईंले आफ्नो व्यवसायको लागि अर्डर गर्नुभयो त?
Order your Khalti QR now: SMS "QR" to '37001'
Don't have Khalti ? Download Now: https://t.co/JPTFAFvtvN
#ScanAndPay#PayViaKhalti#KhaltiQR
We must all thank @SrBachchan for making our acid campaign a global campaign. It is an on going war against the most inhuman crime .Still a long way to go trying to minimize this crime. If Nepal acid attack reached global platform let's not forget this megastar`s contribution
Happy 12 years of working rigorously towards the cashless ecosystem and setting the foundation of Digital Payment in Nepal, @eSewaNepal!! We wish you all the very best in all future endeavors.
#Together4DigitalNepal#12yearsofeSewa#KhaltieSewa#eSewaKhalti
सन्तोषजी को सफलताको लागि धेरै बधाई। बेलायती दूतावासमा हामी सबैले तपाईंको @MasterChefUK को यात्रालाई धेरै रमाइलो मानी हेर्यौं। नेपालको खानेकुरा बेलायत तथा अन्तर्राष्ट्रिय दर्शक माझ लगेर तपाईंले हाम्रा दुई देश बीचको सम्बन्धलाई अझ बलियो बनाउनु भएको छ। धन्यवाद @chefsantoshshah🇳🇵🇬🇧👨🍳