@Ur_som1@dambarkhatiwoda दुनिया बुझ्ने थोप्ला थोप्लो दृष्टि भयोे ! ती तपाइँले भनेको ठाउँमा लोकतन्त्र स्वतन्त्रता शुशासन नभएर,खराब भ्रष्ट युद्ध हिँसात्मक भए जस्तै समाजबाद को नाममा खराब होला के नौलो भयो ? मान्छेको लागि कहि भएको नभएको होइन विश्व दृष्टि सहित आफ्नोे ठाउँमा ठिक गर्दै जाने हो कि पहिले ?
@Ur_som1@dambarkhatiwoda त्यो तपाईको बुझाइ हो विश्वमा भागाभाग कुदा कुद मारामार युद्ध हिँसा नाकाबन्दी छ त ! भागेको ठाउँमा र चिन हो होइन भन्ने कुरा वा उत्तर कोरियाको कुरा मात्र होइन !अहिलेको मौजुदा वैश्विक अर्थ-राजनीतिक सत्ताको सतहि बुझाइ बाट भविष्यको निष्कर्ष बन्दैन ! मान्छेले चाहेको गन्तब्य रोकिएको छ र ?
@Ur_som1@dambarkhatiwoda मरेका मान्छे फिर्ता असम्भव छ भन्ने कुरा ज्ञात होला अरु केही होइन ! बाचेको पुस्ताले ठिक बनाउँदै बिकसित गर्ने होला ! नेपालका मान्छे ठिक भएनन् भनेर कुनै ज्ञान बिज्ञान विचार बेठिक हुदैन ! नेपाली समाज शिक्षा अर्थराजनितिक सत्ता चरित्रले निर्माण गरेका मान्छे सबै ठिक कि बेठिक होइन कि ?
@Ur_som1@dambarkhatiwoda ज्ञान बिज्ञान प्रबिधि शिक्षा कृतिम बौद्दिकताको कुरा गरे पनि युद्ध नाकाबन्दी हत्या हिँसा लुटपाट लडाइँ झगडा छँदैछ किन ? फेरि मजदुर श्रमिक किसान छैनन भनेर उत्पादन र सेवा छेत्रमा काम गर्ने को हुन् ? विकास समृद्धि सम्पन्नता स्वतन्त्रता मानवता शान्तिको न्यायिक वितरणको अभाव हो कि ?
@Ur_som1@dambarkhatiwoda मान्छेको समाज राज्य व्यवस्था पहिले कस्तो थियो ? त्यस पछि पुराना दर्शन शास्त्र ग्रन्थ कथा राजनीतिक दल विचार र सिद्धान्तका कति छन ? के सबै शब्दजालले हजारौं वर्ष देखिको दुख कस्ट रोधन गुनासो अन्याय शोषण कम गरेको छ त ? त्यसको लागि नयाँ ज्ञान बिज्ञान वैचारिक शिक्षा जरुरी छ कि ?
@Ur_som1@dambarkhatiwoda यो प्रवृत्ति जग्गा जमिन स्रोत स्वामित्वको प्रतिस्पर्धा ब्यक्ति होस वा राष्ट्र ? सांध सिमानाको लागि झगडा अर्थराजनितिक लडाइँ युद्ध त्यहि सिमाना विस्तारको लागि होइन र ? व्यक्तिगत रुपमा
कम्युनिष्ट वा जो कोहीले छोडेर मात्र समाज रातारात धनी सम्पन्न हुने हो कि विधि बनाउनु पर्ने हो ?
@dambarkhatiwoda निकै कठोर विमति मात्र विचार दृष्टिकोण वैचारिक दृष्टि नै खराब होइन कि ? यी केही मान्छे दोषी हुनु विचार दृष्टि दोष मात्र हो कि ?अहिलेको मौजुदा वैश्विक अर्थ-राजनीतिक सत्ताले आधुनिक नया रुपको दासता शोषण उन्मुलन गरेको हो ? शासन सत्ता शक्तिको दास जानेर नजानेर सबै मान्छे सधैं हुन कि ?
@Ur_som1@dambarkhatiwoda यो अति अन्ध पुर्वाग्रह भयोे कि ? पुजीवादी अर्थराजनीतिक राज्य व्यवस्थाले सबै निम्नतम मानवोचित समस्या पनि समाधान गरि सकेको अवस्था हो ? कति सताब्दी भयो ? एकैपटक सबै समस्या हल हुदैन के त्यो मार्क्सवादमा लागु हुदैन ? केही व्यक्तिले गरेको खराब कर्मले मात्र विचार नै खराब होइन कि ?
@Upadhyayasamjh1 अविवाहित हरुले फलानो मान्छे चाहियो कल्पनाको संसार न हो कि त गुनासो कि काल्पनिक भावुकता मात्र तर विवाहित हरुले गरे पनि आफ्नो घरको मान्छे चित्त नबुझेको कुरा गरेर स्वाद लिने काम भन्दा बढी केही हुदैन हजुर ! मेहनत परिश्रमको मुल्य सुन्दरता भन्दा भाग्य मा विश्वास गर्ने हरु यस्तै हुन !
@SuryaRAcharya १८३१,३३ ताकाको प्रजातन्त्र को संस्कृति बारेमा फ्रान्सेली लेखकले त्यो पनि अमेरिका कै बारेमा लेखेको जगजाहेर छैन र ? त्यो भन्दा राम्रो र उन्नत प्रजातन्त्र हुन सक्दैन ? त्यो देशको प्रजातन्त्रले दुनियामा कस्तो उदाहरण दिइरहेको छ त बाह्य संसार लाई ? युद्ध हिँसा हातहतियार होडबाजी !
@khdka_Seeta पहिलो त स्वस्थ बलियो शरिर नै सबैभन्दा ठूलो प्राकृतिक सम्पति हो ! महिला पढे लेखेका हरु पनि बढि गरगहना सृङगार पटार बढी रुचाउने र भाग्य मा ज्यादा विश्वास गर्ने किन हो ? मेहनत परिश्रम संघर्ष गरेको उत्पादनशिल जाँगरिलो कर्मशील जीवन बढी सुन्दर हुन्छ कि ?
@KripaSh97232562 शरिर मा घाउचोट नलागेको भएर हामीलाई त्यस्तो लागेको हुन सक्छ र प्राकृतिक रुपमा सत्य तथ्य फरक हो ! शरिर नै नदुखी मन दुख्छ भन्नु गलत हो पहिलो त शरिर नै हो ! हाम्रो मनोदशा मनोसामाजिक संवेदना भाषा साहित्य कथा कहानि चरित्र कचिङगल टन्टा भरि दिएको ले पनि हो कि ?
@Lata97138912 लता न्यौपाने कता कता,
हामी यतै जता तता !
तर लता न्यौपाने मन पर्छ,कता कता !
सम्बन्ध त बनाउने हो रोजेर अनि छोडेर
हामी त यतै हो,लता को बेथा बनेर !
@narendramodi Who is doing without self interest ? This is to make foolish to the people.This good said but no one is doing without their own interests. Even epic and script all is intention of someone's interest. By saying good things doing politics and manipulating the people that all.