काँग्रेसको आन्तरिक विवादले देशका धेरै गम्भीर विषय क्षेत्र अदृश्य बने। अब आफ्नो लागि होईन, देशका लागि सोचेर सकारात्मक सन्देश प्रवाह गर्न ढिलाइ भयो। अपूरणीय क्षति नयाँ पुस्तालाई हुने भयो।सचेत बनौं, बनाऔं । आफन्त ,सुविधा भोग र सम्भावनालाई छोडौं र सबै एउटै सूत्रमा जोडौं।जय नेपाल।
संवैधानिक राजसंस्था ,हिन्दूराज्य, लोकतन्त्र र राष्ट्रियता सहितको नविकृत दलको स्थापना हुने र यसका माध्यमबाट हलचल ठूलै हुने सम्भावना मेरो विश्लेषणबाट देखियो।
I am deeply saddened and pained to hear the demise of the Father Emir His Highness Sheikh Hamad bin Khalifa Al Thani. As a great visionary leader, H.H. the Father Emir laid the foundation of modern Qatar.I extend my heartfelt condolences🇧🇭
@rasmou It was my greatest opportunity to be connecting with HE minister at Doha.I really appreciate for your peace keeping roles. As our discussions, embassy in Doha is looking Iran since my last 3months of tenure.
नेपाली काँग्रेसभित्रको विवाद नवीकरण वा अध्यावधि मात्र होईन, कुरा अन्तै छ तर परिणामको दोष कसैले लिन चाहेको छैन।ईतरपक्षले भित्रिकुरा नबोल्ने, संस्थापनले कानूनी आधारमा बलियो हुँदा ईतरपक्षलाई कमजोर बनाउँदै ,फकाउँदै, कार्यकर्ता पक्षमा पार्दै अध्यावधिबाट अधिवेशन गर्ने र सफाचट गर्न 🌹
अब नेपाली काँग्रेसका नेता, कार्यकर्ता र कृयाशील सदस्यहरू स्वस्थ प्रतिस्पर्धा गर्नेगरी पन्ध्रौं(१५) महाधिवेशनमा सहभागि भई अनिश्चयको अन्त्य गर्नुको बिकल्प छैन।
केन्द्रीय अन्यौलताले काँग्रेस, शुभेच्छुक र देशलाई नै स्पष्ट मार्गचित्रमा तुवालो मडारिएको आकाशजस्तो देखिन्छ।
मुद्दा सर्वोच्चमा विचाराधिन भएकाले दुवै पक्षको विशेष अनुरोधमा छिटो फैसला गराउने,फैसला स्वीकार गर्ने र आधिकारिक सभापतिको सभापतित्वमा अर्को पक्षको पदाधिकारी समेतको संयुक्त वैठकबाट पन्ध्रौं महाधिवेशन मिति तोकेर अगाडि बढ्नु नै अहिलेको सर्वोतम निकास हो।यसले नै सबैको विजय हुनेछ।
चुनावहरू हुन्छन् तर वास्तविक जनअपेक्षा अनुसारको सुशासन कस्ले गराउला भन्ने मूल विषय हो।हाम्रा श्रोत र साधनअनुसार भौतिक विकासका आधार खडा भइरहेकै छन्।नकारात्मक मनस्थितिमा सकारात्मक परिवर्तन आवश्यकता छ।प्रत्येक नागरिककले आफ्नो जिम्मेवारी पूरा नगरे देश बन्दैन।स्वमूल्याङ्कन गरौं।
I met to Mr.Mohamed Isa today who is a Speaker,Author and Adventurer of the Kingdom of Baharain ;visited Nepal 8 times.He is focusing to the Mt.Everest and Culture. We exchanged token of Souvenir.