संविधान संशोधनसम्बन्धी सरकारी कार्यदल होइन, राजनीतिशास्त्री, संविधानविद् तथा नागरिक समाजका प्रतिनिधिसमेत सम्मिलित उच्चस्तरीय आयोग गठन गर्नुपर्छ । by @GejaWagle
संविधान संशोधनमा देखाउनुपर्ने उदारता https://t.co/p3vrbJ2FZX
नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु ।
हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।
@hamrorabi
@hamrorabi भारत जानु अगाडि भारतीय अखबारमा लेख प्रकाशन गरेर आफ्नो धारणा र दृष्टिकोण सबैलाई अवगत गराउनु र अभिलेखन गराउनु भयो।
भ्रमण अवधीका अनेक जानकारी सोसल नेटवर्कहरुबाट आईरहेका छन।तर तिनको आधारमा खास संवादको अन्तर्य बुझ्न गाह्रो हुन्छ।
फर्किए पछि अर्को लेख नेपाली अखबारमा आओस !
अभिव्यक्ति र बिचारको स्वतन्त्रताको सम्मान गर्नेले "यस्तो लेखिछस,त्यो किन लेखिनस,यस्तो लेख्नै हुदैन्थ्यो,लेख्नुको पछाडि तेरो त्यो स्वार्थ हुनुपर्छ" भनेर लखेटदैन।घुणा र गाली गर्दैन।कसैको
बिचार र बिश्लेषणसँग असहमत हुन र तर्कले तिनको समीक्षा र आलोचना गर्नु स्वभाविक हो।हल्ला किन हो ?