"If your 'God' is the creator of everything then why harbor hate for others"
This question by @varungrover deserves to be repeatedly posed to those agents who sow division & hate - until addressed & answered by them or change their course.
Listen plz🙏🏾
🔗 https://t.co/JdiuUppdJf
गौशाला २६! यौनहिंसालाई धोइपखाली गर्ने, सामान्यीकरण गर्ने र सफाइ दिन न्यायाधिकारीहरूलाई आँट दिनेहरूको विशाल समूहको बावजुद, आजको दिनको बावजुद, त्यो एक दिन जरुर आउनेछ है।
आजका विजेता, इनेब्��र्सहरूले त्यो दिन तिम्रो आँखामा आँखा जुधाउन सक्नेछैनन् है।
पर्खिन सक्नुपर्छ है।
@Sureshkshetri09 राष्ट्रिय स्तरका युवा नेताको ताल येस्तो छ अनि भो । बैवाहिक अङ्गिकृत नागरिकता कस्ता मान्छेले पाउछन एक��ोटि नागरिकता ऐन पढे था हुने हो । अ अनि जन्मको आधारमा नेपाली नागरिकता सीता देविले हैन निजको श्रीमान जगदिशले पायेको हो स्पस्टै छ त ।
फौजदारि अभियोग त्यो नि ज्यान मार्ने उध्योग मुद्दा मन्त्रीपरिषदले फिर्ता लिने निर्णय कार्यपालिकाको अ��्धन्यायिक अधिकारको दुरुपयोग मात्रै नभै शक्ति पृथकिकरणको सिद्दान्त बिपरित पनि हो ।
तोरिहरुले देश बस्न लायकको चै नछाड्ने नै भये ।
आफूमाथि कुटपिट गरेको घटनाको मुद्दा सरकारले फिर्ता गर्ने निर्णय गरेपछि त्यसको विरोध जनाउँदै त्रिभुवन विश्वविद्यालय परिसरमा अनसन सुरू गरेका हुन्। https://t.co/ZbRKYHCAkU
यो माया म मार्न सक्दिनँ!
- केहि समययता जुगल भुर्तेलले तपाईंलाई रूसी कविताहरूको भावानुवाद गरेर सुनाइरहेका छन्। यो चोटि रूसी कवि भेरोनिका तुश्नोभाको 'ने अत्रेकायुत्स्या ल्युब्या' शीर्षकको कविता तपाईंमाझ।
https://t.co/yIpTU9Up8V
Four engineers get into a car. The car won’t start.
The mechanical engineer says: “It’s a broken starter”
The electrical engineer says: “Dead battery”
The chemical engineer says: “Impurities in the gasoline”
The IT engineer says: “Hey guys, I have an idea, how about we all get out of the car and get back in”.
गौशाला २६ को जन्मदर्ता वडा कार्यालयबाट ‘गायब’
जिल्ला प्रशासन कार्यालयलाई आफ्नो अभिलेखमा रहेको भनेर कागजात पठाएको वडा कार्यालयले जिल्ला अदालत काठमाडौंलाई भने गौशाला २६ को ‘जन्मदर्ताको किताब नरहेको’ भन्दै जन्ममितिबारे शंकास्पद विवरण पठाएको छ।
https://t.co/ERJob7sCY9
सन्दीपलाई धरौटीमा निकाल्नदेखि विदेश जाने अनुमति दिनसम्म जे-जे भएका थिए त्यही-त्यही देखियो फिल्ममा। फिल्म आशाराम बापुको घटनाबाट प्रभावित हो कि पल र सन्दीपको घटनाबाट कन्फ्युज गराउने दृष्य टन्नै भेटियो। https://t.co/KGRpRsOYWd