A GENTLE REMINDER:
Our women’s National Cricket team team has made it to the semis of the ICC WORLD T-20 Asian region qualifiers with straight four wins.
A win in the semis would mean that we will make it to the Global Qualifiers for the first time in our history.
#womenscricket
रातो र चन्द्र सुर्य
जङ्गी निशान हाम्रो !! 🇳🇵
CHAMPIONS of the #ACCPremierCup!
A day filled with pride and players.
Nepal beats UAE to progress through to the Asia Cup with a fantastic performance from Nepal.
#NEPvUAE | #RoadToAsiaCup | #weCAN#icc
इतिहास र इतिहास सङ अर्थ र महत्व राख्ने पक्षसङ बर्तमानमा इतिहास रच्ने सामर्थ्य अनि अवसर प्राप्त ब्यक्तिबिचको भेट साच्चै बिशेष रह्यो होला भन्ने आशामा...
सुभ भाईटिका 🌹🌹
#cp
ऊ आयो।
उसले वाचा गर्यो
उसले पूरा गर्यो।
उसको नाम अब्दुल्लाह अलमुताइरी हो।
थाहा छैन किन, तर हरेक नेपाली प्रेममा छन् यो कोच सँग।
यो मान्छेको प्यासन यस्तो चीज हो जो हामीले अरु कोच सँग पाएका थिएनौं।♥️🥺
#SAFFChampionship2021#NepalVsBangladesh#nepal#football
Thank you @paras77 daai ❤️ for your magnificent contribution for Nepal and Nepali cricket. Lots of love and best wishes for coming days.
Thank you for everything, Legend 🇳🇵
@paras77@cricnepal@CricketNep @ESPNcricinfo #ParasKhadka
अरु देश ले ओलम्पिक मा गोल्ड मेडल ल्यौने होड मा छन, हाम्रो देश भने कुर्ची तान्ने होड मा छन । अरु देश मा मेडल लाये पुरस्कृत गर्चन हाम्रो देश ना भने कुर्ची पाये, घूसखोर आनी बलाकृत हरु रिहा हुँचन!!! तितो सत्य
ग्राहम रोबर्टसले नेपाली टिम छोड्नुको कारण थियो एन्फा को राजनिति !
प्याट्रिक ओजेम्सले नेपाली टिम छोडे कारण थियो एन्फा को राजनीति
आज Abdullah Almutairi ले एन्फालाई राजिनामा पत्र बुझाउदै छन्😭 कारण एन्फा को राजनिति 😠
धन्यवाद व्यक्तिगत स्वार्थ भएकाहरु सबैलाई !
#साभार