काेराेना दशाैँ बिरामीलाई १/२ जना स्वास्थ्यकर्मीले भ्याई नभ्याई उपचार गरिरहेका छन् भनेर समाचार अाउँछ । यता हेर त एकजनाकाे लागि जुलुस् । अनि बाबुराम महान् रे अझ🤔🤔
वीरअस्पतालमा डा.सुवोध अधिकारीको नेतृत्वमा कुशल र समर्पित डाक्टर,नर्स,फिजियोथेरापिष्ट लगायतका स्वास्थ्यकर्मीहरूको अथक प्रयत्न र यहाॅहरूको शुभेच्छाले सफल शल्यक्रिया पश्चात क्रमश:स्वास्थ्यलाभ गर्दैछु।सबैमा हार्दिक आभार! पछिल्ला घटनाक्रमले देशको स्वास्थ्य थप जटील नबनोस् कामना गर्दछु!
#NewsUpdate
काठमाडौं उपत्यकामा बैशाख २९ सम्म निषेधाज्ञा थपियो।
-बिहान ९ बजेसम्म पसल खोल्न पाइने
-यसअघि जारी सबै प्रकारका पास खारेज
- साइकल र ठेलागाडा संचालन गर्नेलाई पनि कारबाही गरिने
-अत्यावश्यक कामबिना निस्कनेलाई कारबाही हुने
-मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिवाना
छिमेकी थला परेर प्याक प्याक गर्दै पानी पानी भन्दा पनि नजिक गएर पानी ख्वाउन आँट नगर्नेहरुलाई नै हतार हुन्छ सामाजिक संजालमा श्रद्धाञ्जली लेख्न ।
...
बदलिँदाे सामाजिक सद्भाव ।🤔😋
आदरणीय पत्रकारहरु,
कृपया फलानाे मन्त्री फलानाे नेता फलानाे बेपारी काेराेना संक्रमित भयाे भनेर हेडलाइन नलेख्नुस् । यदि तिनीहरुले पनि सर्वसाधारणले जस्ताे उपचार पाएनन्, अक्सिजन नपाएर छटटाएकाे देख्नुभाे भने मात्रै समाचार लेख्नुस् है, हस् ।🙏🙏
मैले याद गरेको- सबैभन्दा दुखी ती व्यक्तिहरु देखिन्छन्, जो अरुको जिवनशैली (र टिएल 😉) संधै नियाल्दै बस्छन् ।
अरुले के गरे वा बोले- त्यता होइन - बरु अरुले आफुलाई हेर्ने माहोल बनाउनुस् !
कोभिडबाट केहि त सिक्नुस् - कति अमुल्य जीवन छ ! स-साना कुरामा खेर नफाल्नुस् न ! 😎😎