9 महिना पेटमा , 3 बर्ष हातमा
अनि
जिन्दगि भर मनमा राख्ने आमाको बर्णन
सामाजिक संजालमा मात्र गरेर के पुग्ला
र!❤️❤️❣️😘
समपुर्ण आमा हरुमा मातातिर्थ औशिको शुभकामना।🙏🙏🙏
#शुभ_बिहा��ि
"म त फोन नगरौँला तिमीलाई
तर तिम्रो फोन नम्बर
मेरा अौँलाहरुलाइ कण्ठस्थ छ !
मेरा अौँलाहरुले
मलाई नै नसोधी
तिम्रो नम्बर थिचे भने
मैले अौँलालाइ रोक्नु कि नरोक्नु?"
#सगरमाथाकोगहिराइ
नेउली रुन्छ कोईलीले गाउँछ र त बसन्त आउँछ
पुरानोपात झर्छ नयाँ पलाउँछ र त बसन्त आउँछ
एउटाले छोड्दैमा किन चिन्ता लिन्छौ तिमी
शिशिर गयो खालि ठाउँछ र त बसन्त आउँछ #