Les crues soudaines le long de la rivière Bhotekoshi, au Népal, sont dévastatrices.
La population canadienne s’inquiète du sort de toutes les personnes actuellement en détresse, celles qui ont perdu des proches et toutes celles en proie à l’incertitude.
Notre gouvernement suit de près la situation et demande aux Canadiennes et Canadiens qui se trouvent dans la région de s’inscrire au système ROCA le plus rapidement possible.
Alors que les opérations de secours se poursuivent, le Canada se tient prêt à apporter son soutien.
The flash floods along Nepal’s Bhotekoshi River are absolutely devastating.
Canadians are thinking of all those in distress right now, those who have lost a loved one, and all those who are still waiting for answers.
Our government is closely following the situation and asking all Canadians in the region to register with the ROCA system as soon as possible.
As rescue efforts continue, Canada stands ready to provide support.
प्रधानमंत्री बालेन्द्र शाह र रास्वपा मन्त्रिपरिषद्लाई शुभकामना। सभापति रबि लामिछाने र रास्वपालाई पनि शुभकामना र खबरदारी पनि। शुभकामना व्यक्तगर्दा सामान्य फूल���ुच्छा वा खादाको साटो-१९९० अप्रिलमा प्रधानमन्त्री नियुक्त भएपछि सन्त नेता किशुनजीसँगको यो भिडियो दिन चाहन्छु।सिक्न चाहे, सिक्न सके, धेरै थोक छ, यसमा, सबैका लागी।मात्र, ३ मिनेट ३२ सेकेण्डमा !
घन्टिले पाएको मत देखेर रास्वपा नेतृत्व आफैं पनि छक्क परेको होला । दन्त्यकथाको त्यो नायकझैं, जसको हातमा अनपेक्षित रूपमा साम्राज्य परेको थियो । रबि–बालेन पनि आंकलन गर्दै होलान - रास्वपाले पाएको मतादेशको साम्राज्यका सिमाना कहाँबाट क���री सुरु भएर कहाँ सकिन्छन !
दसकौ अघि, सगरमाथाका प्रथम आरोही सर एडमण्ड हिलारीले मसँगको अन्तर्वार्तामा भनेका थिए – ‘सगरमाथा आरोहण आफैंमा ठूलो कुरा होइन । तर शिखरमा टिक्नु मुख्य कुरा हो । चुचुरोमा टिक्ने ठाउँ धेरै हुँदैन र अक्सिजन थोरै हुन्छ । यो कुरा पर्वतारोहणका लागि मात्र होइन, जीवनका हरेक क्षेत्रमा लागू हुन्छ, विजय ।’
पहिला कसैले पाउँदै नपाएको बहुमत चाही होइन यो । दुनियामा, दक्षिण एसियामा र नेपालमा पनि विगतका कैयौं उदाहरण छन् प्रचण्ड बहुमत पाएका उदाहरण —र त्यो मतादेशलाई सम्हालेर, संगालेर राख्न नसकिएका उदाहरण पनि त्यतिकै धेरै छन् ।
भोलिका कुरा भोलि नै गरौँला । आजको दिन रबि लामिछानेको संगठनात्मक क्षमता, बालेनको क्रेज र जनताले रास्वपालाई दिएको जीतको दिन हो । बधाई छ । सफलताको कामना छ ।
ओलीजी र गगन थापाजीको पराजय मामुली पराजय होइन । उनीह��ु, आआफ्नो केन्द्रीय समितिका महत्वपूर्ण पदाधिकारी समेत जसरी ‘सुपडा साफ’ भएका छन्, यसले गम्भीर आत्मनिरीक्षणको माग गर्छ ।
मतदानको केही दिनअघि, अमरेश सिंहको अनुरोधमा कफीमा भेट सम्झन्छु । उनले मलाई भनेका थिए – ‘दाजु, मलाई तपाईंको आशीर्वाद दिनुहोस् ।’
म सोचमग्न भएँ । विनीत भावले कोही मसँग यस्तो कुरा माग्दै थियो, जो म उसलाई दिन सक्दिनथेँ । मैले भनेँ – ‘अमरेशजी, गगनसँग मेरा सम्बन्धहरू धेरै पुराना छन् ।’
‘मलाई थाहा छ दाजु । तपाईंले आफ्नो मिडिया शक्ति र प्रभाव जसलाई दिए पनि हुन्छ, आशीर्वाद चाहिँ मलाई दिनुहोस्। आशिर्वाद माग्न त म पहिला आएको छु नि ! म जितिन भने तपाईंलाई मुख देखाउँदिन ।’
त्यो सुनेर मैले अमरेश सिंहजीलाई हल्का झपारेँ – ‘यस्तो क��रा मेरा अगाडि नगर्नुस प्लिज । राजनीति ठूलो हो, चुनावमा जितहारको महत्व छ तर त्यो नै सबथोक होइन नि। जितहार त चलिरहन्छ नि । ’
आज आइतबार बिहान यो लेख्न बस्दा समाचार देखेँ – ‘अमरेश सिंहले गगन थापालाई हराए ।’
अंग्रेजी भाषामा एउटा शब्द छ Giant Killer – राजनीति र खेलकुदमा प्रयोग हुन्छ, जब कसैले कुनै धेरै ठूलो स्थापित खेलाडीलाई पराजित गरिदिन्छ । नेपालीमा अनुवाद गर्दा दिग्गज-विजेता भन्न सकिन्छ होला, डा.अमरेश सिंहलाई वा झापा ५ मा जित्ने बालेनलाई ।
म सक्रिय पत्रकारितामा छैन । जब थिएँ, तब पनि खासै थिइनँ । अल्बर्ट कामुको कृति ‘आउटसाइडर’ को नायक जस्तै। तैपनि, म कृतज्ञ छु पत्रकारिता विधाप्रति, जसले मलाई जीवनका कति धेरै रङहरू देख्ने मौका दियो ।
यो कोलम लेख्न बस्दा मेरो मनमा धेरै रङका मान्छे र क्षणहरू आउँदै छन् । मलाई लाग्छ, अहिले ती रङहरूले, सम्झनाहरुले मलाई थिच्दै छन् । मलाई लाग्छ, म एउटा लामो हिँडाइमा जानुपर्छ । त्यसपछि लेख्न अलि सजिलो हुन्छ ..
(भोलि सोमबार अक्षर र भिडियो दुबैमा प्रसारित हुने मल्टिमिडिया कोलम ‘अनकट’ का अंश)
Newest preprint from K-lab: Resolving replication incompatibility between chloroplast and conjugative plasmids in E. coli. Congrats @ejlwalker and all authors. @SchulichMedDent Thank you for sponsoring this research @ARIA_research@NSERC_CRSNG https://t.co/60LzdDoXed
Are you eligible for the NSERC Postdoctoral Fellowships (PDF) program and interested in joining Karas lab? If yes, please send your CV to [email protected] Details & eligibility: https://t.co/cGgjY25XRM
Our newest preprint. Congrats @ejlwalker and all authors in collaboration @Th_Mock 🔹 Fast electroporation & PEG methods 🔹Delivery of large episomes 🔹 DNA-free Cas9 editing 🔹 In vivo DNA assembly. #SynBio#Diatoms#CRISPR
https://t.co/l3PW5fRHAV
Here is our newest preprint "Engineering Conjugative Plasmids for Inducible Horizontal DNA Transfer". Congratulations to @thnjaafar and all the authors. @westernuBiochem@SchulichMedDent@WesternU
https://t.co/phsZDRVxmN
I have been promoted to Associate Professor with tenure. This milestone was only possible thanks to the incredible dedication, talent, and hard work of every past and current member of @KarasLab. Thank you to all collaborators. @westernuBiochem@SchulichMedDent@WesternU
DEC 03: School purpose vehicles are CANCELLED for the day in the City of London, Middlesex County and Red Zone. Routes in Elgin and Oxford County will start on schedule. Visit https://t.co/nvhAoKd0jp for a list of cancelled routes. @TVDSB@LDCSB
🌟 New preprint alert ‼️ Episome delivery to diatoms just got easier. We found that spheroplasting Phaeodactylum tricornutum cells before electroporation increases transformation efficiency > 200-fold... (1/6)