एक डरा हुआ 'पत्रकार' एक मरा हुआ 'नागरिक' पैदा करता है : रवीश कुमार
NDTV से इस्तीफे के बाद रवीश कुमार ने यूट्यूब पर वीडियो बनाकर संदेश दिया है, सुनिए https://t.co/kkr9WbjQAT
Introverts are not sensitive, they're careful. When they give, they give it all. When they love, they're loyal to their bones. They want trust, honesty, connection. They may seem a bit reserved & closed off. But trust me, all they're doing is protecting their own heart.
साँच्चै परिबन्धमा परेर घर आउन नपाएकाहरूलाई भिडि���बाटै भए पनि आफन्तसँग पर्व मनाउने सुविधा मिलेको छ। विदेशिनेहरूको संख्या जति बढ्दै छ, ‘डिजिटल दशैं’ उति हुर्किंदै छ।
✍️ अनिता श्रेष्ठ @ashrestha820 को रिपोर्ट
https://t.co/ttof1eY007
भारतीय सेनामा नेपाली नागरिक भर्ती हुन थालेको झण्डै साढे सात दशकको अवधिमा पहिलो पटक नेपाल सरकारले नै भर्ती प्रक्रिया रोकेको छ।
✍️ अनिता श्रेष्ठ (@ashrestha820) को रिपोर्ट
#अग्निपथ#Agnipath
https://t.co/f8bzzsErsO
As the clock winds down to the launch of India’s #Agnipath military reform, Nepal's government has been silent despite its potential impact on the recruitment of Nepali soldiers, the economy, and its implications for the 1947 Tripartite Agreement.
https://t.co/KX2oUcP6gm
सैन्य भर्तीमा भारतले ल्याएको ‘अग्निपथ योजना’ले नेपालमा पनि असर पर्ने भन्दै दुई देशबीच छलफल गरेर समाधान खोज्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन्।
✍️ अनिता श्रेष्ठ (@ashrestha820) को र���पोर्ट
https://t.co/AuigcoBHhC
👇
सरकारमा कोही कोही मानिस यस्ता आउँदा रहेछन्, जसले सरकारको जामा पहिरिन्छन् तर सामाजिक उत्तरदायित्वबारे त्यति सचेत नहुँदा रहेछन्, विचार पनि नगर्दा रहेछन्।
स्वास्थ्य बीमालाई कसैले असफल पार्ने विचार गरेको छ भने त्यो दुस्साहस हो।
https://t.co/JBQOPSleKu