नेपाली भाषा पनि अचम्मको छ
ग्राण्डी अस्पताल जाने गल्लीमा भएको टोलको नाम सुनेर/देखेर धेरै हाँसो लाग्यो।
टोलको नाम
१.प्रयास नगर टोल
२.प्रगती नगर टोल
अझ त्यो गेट जस्तो बनाएर "प्रयास/प्रगती नगर टोलमा स्वागत छ रे"
मान्छेले जीवन भर गर्ने नै प्रयास हो त्यो नि अझ प्रगती गर्न त्यही नगर रे
South Africa is suing Israel in the highest court of the United Nations for genocide and ethnic cleansing against the Palestinian people. At last, a country that is brave enough to take a step. We need to follow this path and together stop this unspeakable nightmare.
Free camp सम्बन्धी मलाई लागेका कुरा:
१)यो voluntary हुनु पर्छ। जबर्जस्ती होइन।
२)जाने स्वास्थ्यकर्मी आँफै बिरामी हुने परिस्थिति नआओस भन्ने सुनिश्चित हुनु पर्छ।
३) Camp ब्यक्तिगत स्वार्थपुर्तिका लागि नभई बिरामीको स्वास्थपुर्तिका लागि हुनुपर्दछ।
"Remember to keep yourself first in your 'to-do list')"
This we should learn before we enter midlife.
Attending the conference of South Asian Federation of Menopausal Societies #SAFOMS
जसरी महिनावारी सुरु (Menarche) हुनुलाई राम्रो मानिन्छ, त्यसरी नै महिनावारी रोकिनुलाई (Menopause) पनि राम्रो मानिनु पर्छ। Menopause पछि महिला अझ सशक्त र खुला हुन्छन्। आफ्नो आवश्यकतालाई प्राथमिकता दिन सक्ने हुन्छन्।
Beginning and ending of menstruation is physiological.
No taboos.
Thank you @shreyashi00 for delivering interactive, informative session on menopause. You not only talked about physiology of menopause but the sociology of it too. Our team @bunabh@nurjanmgl@j3Rii are excited to collaborate more with you in future.
Meet our amazing facilitators Dr. Madhurima Bhadra and Dr. @shreyashi00. Please see application form below to apply. Kindly note the workshop is for women professional currently undergoing through Perimenopause/Menopause. Please kindly RT for support
@sandu0072 So you think it is fair to ask a new mother to come to work with her 45 days old baby? How many baby friendly workplace have you seen in Nepal?
सरकारले ३ महिना सुत्केरी बिदा दिँदा निजी कार्यालयले ४५ दिन मात्र दिन्छन् ।
सबैले सरकारी जागिर खान पाउँदैनन्।
निजी कार्यालयमा जागिर खानेले ६ महिना स्तनपान गराउन पाउँदैनन्।
जागिर र स्तनपानमा छनोट गर्नुपर्ने अवस्था किन ?