@lokesh_dhakal गगनलाई लागेको छ फेरि कतै नभएको GEN Z तरिमा लाने २ खुट्टा टेकेको मात्र भए पुग्छ। गाउँ–गाउँका कुखुरा चोर, हाम्रो धर्म–संस्कृतिलाई गाली गर्ने सबैलाई केन्द्रीय प्रतिनिधि, बिचरा बिना स्वार्थ वर्षौँ दुःख गरेका मान्छेहरू चिल्ला राम ! गगनले कांग्रेसलाई , माओवादी बनाउँछ विचार त मिलिहाल्छ।
@ptkums गगनलाई लागेको छ फेरि कतै नभएको GEN Z तरिमा लाने २ खुट्टा टेकेको मात्र भए पुग्छ। गाउँ–गाउँका कुखुरा चोर, हाम्रो धर्म–संस्कृतिलाई गाली गर्ने सबैलाई केन्द्रीय प्रतिनिधि, बिचरा बिना स्वार्थ वर्षौँ दुःख गरेका मान्छेहरू चिल्ला राम ! गगनले कांग्रेसलाई , माओवादी बनाउँछ विचार त मिलिहाल्छ।
@RabindraMishra अब देशमा जनता जाग्नेछन् राजसंस्थाको लागि जाग्नेछन्, शान्तिपूर्ण रूपमा। होइन भने कसैको लागि पनि जनताको साथ देख्दिनँ। नेपालमा राजा र आफ्नो कुल–धर्मप्रति नेपालीहरूको व्यापक आस्था देख्दैछु। केही त अवश्य हुन्छ।
@RONBupdates अब देशमा जनता जाग्नेछन् त राजसंस्थाको लागि जाग्नेछन्, शान्तिपूर्ण रूपमा। होइन भने कसैको लागि पनि जनताको साथ देख्दिनँ। नेपालमा राजा र आफ्नो कुल धर्मप्रति नेपालीहरूको व्यापक आस्था देख्दैछु। केही त अवश्य हुन्छ।
@brb1954 १७ हजारे हरु लाई प्रधानमन्त्री बनाउने मेरो देश, कठै! माया लाग्छ। जुन दिन राजाले दरबार छोडे, त्यही दिनदेखि नेपाल र नेपालीको ओरालो यात्रा सुरु भको हो !
@RONBupdates १७ हजारे हरु लाई प्रधानमन्त्री बनाउने मेरो देश, कठै! माया लाग्छ। जुन दिन राजाले दरबार छोडे, त्यही दिनदेखि नेपाल र नेपालीको ओरालो यात्रा सुरु भको हो !
@anandanepali99@NarayanGaunle राजाको गेटअप कपी गर्दैमा कोही राजा हुंदैन । जनताको छोराछोरी राष्ट्रपति बन्ने सिरिया, येमन, सोमालिया, अफगानिस्तानको जस्तो व्यबस्था खोज्ने अनी इज्जत दिएन भनेर कुरा गर्नु पनि बेकार हो । तलुवा चटाइ कम गरौ न हौ !
@SulavKarki राजाको गेटअप कपी गर्दैमा कोही राजा हुंदैन । जनताको छोराछोरी राष्ट्रपति बन्ने सिरिया, येमन, सोमालिया, अफगानिस्तानको जस्तो व्यबस्था खोज्ने अनी नपाउने कुरा गर्नु पनि बेकार हो । तलुवा चटाइ कम गरौ न हौ !