Nepali commentators are so annoying. Nepal le euata six handa, oman garjaman, tharkamaan vayisakekachhan,. haar maanesakeko chhan, jane jati sab kriyapad use garchhan! Thait cringe!
खाली कुर्सीको भाषा
आज संसदमा सिटहरू भरिएका थिए,
तर दुईवटा अनुपस्थिति झनै ठूलो स्वरमा बोलिरहेका थिए।
गगन थापा — जो भर्खरै निर्वाचनमा पराजित भए !!
उनको अनुपस्थिति भनेको केवल एक व्यक्तिको कमी होइन। त्यो भनेको प्रश्न सोध्ने साहसको कमी हो, बहसलाई जिन्दा राख्ने ऊर्जाको कमी हो।
अनि स्वर्गीय प्रदीप गिरी — उनको अनुपस्थिति त झनै फरक खालको हो। उनी नभएको ठाउँमा शब्दहरू हल्का हुन्छन्, तर्कहरू उथला हुन्छन्। संसदमा इतिहास, दर्शन र विवेकको जुन मिश्रण उनले गर्थे, त्यो कसैले सजिलै भर्न सक्दैन।
एकजनाको अनुपस्थिति राजनीतिक पराजयको परिणाम हो,
अर्काको अनुपस्थिति मृत्युको अपरिहार्यता।
तर दुवैको खाली ठाउँले एउटै प्रश्न गर्छ —
के संसद अब बोल्ने मञ्च हो, कि बस्ने ठाउँ मात्र?
@NepaliCongress@thapagk #pradipgiri #memberofparliament
फागुन २१ मा काठमाडौं क्षेत्र नं. ४ का आदरणीय मतदातासँग परिवर्तन, इमानदारी र जिम्मेवार प्रतिनिधित्वको विश्वास माग्दै म तपाईंहरूमाझ आएको छु।
लोकतन्त्र बलियो बनाउन, संस्थागत राजनीति मजबुत बनाउन र समुन्नति नेपाल ,सम्मानित नेपालको पक्षमा उभिन रुख चिन्हमा मतदान गरी नेपाली कांग्रेसलाई साथ दिनुहुन हार्दिक अनुरोध गर्दछु।
अरू कुरो चैँ थाहा छैन, तर 'चुनावी नागरिक सरकार'मा सहभागी भएर फेरि त्यही चुनावमै भाग लिने 'पदलोलुप'हरू चैँ हार्नु पर्छ। मतदाताले यत्ति कुरामा चैँ चेत राख्नु पर्छ। मतदातालाई हेप्नुको पनि हद हुन्छ नि!😡
‘बा’ हरूको शासन : अस्तित्व र अधिकार खोज्ने छोराछोरीलाई गोलीले भुटेर शान्त पार्ने दुस्साहस
ओलीजी, जेनजीको रगतको नदीमा डुंगा सयर गर्ने आँट र रहर अझै छ ? ...
बाँकी मंगलबार कान्तिपुरमा प्रकाशित हुने विशेष सम्पादकीयमा