मलाई एउटा छुट्टै नख्खु कारागार देऊ
जसलाई म मन लागेको बेला तोड्न सकुँ
ठगलाई हर्ष उल्लास मनाएझैँ कारागार बाहिर निकाल्न सकुँ
मेरो मुठ्ठी भित्र रहने यौटा कारागार देऊ
हो ,
मलाई मेरो तजबिज चल्ने नख्खु कारागार देऊ।
- वरिष्ठ कवि मनिष झा 😊😊
प्रधानमन्त्री बालेन्द्र साह विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परे, तर अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई प्रतिबन्ध लगाइदियो। राजा महेन्द्रलाई विदेश भ्रमणमा उच्च सम्मान दिएको भन्दै नेपालीहरू पुरानो भिडियो हेरेर भावुक हुन्छन्, तर कुपोषणले ग्रसित त्यो बेलाको नेपालीको औसत आयु जम्मा ३० देखि ४० वर्षको थियो। आज दुईतिहाइको सरकार छ, तर अस्पतालमा रेबिजको भ्याक्सिन छैन। डाक्टर, इन्जिनियरहरू संसदमा छन्। तर इन्सुरेन्स बन्द गरिदिँदा भित्रभित्रै धेरै मान्छे मरिसकेका छन्। त्यसकारण, एउटा व्यक्तिले कस्तो सम्मान पायो र उ कति ठूलो मान्छे हो भन्ने कुराले आम जनताको जिवनलाई केही फरक पार्दैन।
@dil_nisani@DilNisani
I swear this fuchhe was monitizing his content by instigating n spreading false info everywhere. Same with those influencers Barsha Chetri n her fuchhe husband. These people are shamelessly dumb n have no idea of the consequences of their actions. Only sane was Sajan Shrestha