Sanskrit#Nepali heritage, language & literature#orient values#dreamer of strong & peaceful Asia.
नेपालका भाषा#संस्कृति#सम्पदा#संस्कृत#पूर्वीय दर्शन, मान्यता#
@nilacharya तपाईं पनि प्रबुद्ध व्यक्ति हुनुहुन्छ। भारतमा राजदूत हुँदा के गर्न सक्नुभयो? राजदूत हुँदा ३ महिनासम्म त्यहाँका विदेशमन्त्रीलाई भेट्न त सक्नुभएन। अहिले नानाभाँती लेख्दै हुनुहुन्छ। त्यो डाँडागाउँ र सिम्ठानीको पानीको बेइज्जत नगर्नुहोस् काका! यस्ता कुराले बौद्धिक दरि��्रता देखिन्छ।