कसैलाई पनि हदभन्दा
धेरै महत्व दिनु नहुनेरैछ !!
कसैसगं हदभन्दा
धेरै प्रेम गर्न नहुनेरैछ !!
हदभन्दा धेरै बिश्वास
गर्न नहुनेरैछ !!
हदभन्दा धेरै नजिक पनि
बनाउन नहुनेरैछ !!
किनकि
आज यो धेरै शब्दले
एकदिन अबश्य
धेरै पिडा दिलाउनेरैछ !!
😭😭😭
#कान्छो#hancymanche#gyanimanche
💐🌷🌹नयाँ बर्ष २०७६ सालको सुरुवातसंगै यहाहरुको जीवनमा पनि नयाँ जोश,जागर,उत्साह,हर्ष,उल्लास,उमंग र खुशी आओस,हजुर तथा हजुहरुको स-परिवारको स्वास्थ्य,दिर्घायु ���था उत्तरोत्तर प्रगतिको कामना गर्दै फेरिपनि नवबर्ष २०७६ सालको हार्दिक मंगलमय शुभकामना।🌹💐😍