@ArunBaral1 अर्काको आङ्गको जुम्रो खोज्ने तर आफ्नो भैंसी नि नदेख्ने प्रबृत्तिले र पत्रकारिताले वाक्क भैसकेपछी बिदेश धकेलिएका धेरै मध्ये उज्वल जि एक हुनुपर्छ । पत्रकारिताले आशा जगाउन सकेनछ अरुण जि , आत्मसमिक्षा पनि गर्नुपर्ला ।
अङ्गिकृतलाई राजनितिक अधिकार दिने हो भने बंशजका आधारमा नागरिता पाएका निजामती कर्मचारिलाई चैँ किन बन्चित गर्ने ? बन्चित गर्नुको एउटै अभिप्राय छ कि अङ्गिकृतले आफुँ जन्मेको देश र कर्मचारिले दलिय पुर्वाग्रहका आधारमा कार्यसम्पादन नगरोस् ।
#Citizenship#Nepal
@upendrayadavjee तपाईँको बिश्वासमा कुनै प्रश्न छैन तर भोलि घरमै छद्मभेषी भित्रीन्छिन् कि भन्ने शङ्कामात्र हो । शंकालाई ७ बर्ष भित्रमा बिश्वासमा लिऔँ भन्दा के को आपत्ती नि ? रास्ट्रीयताका सवालमा सकारात्मक विभेद कायम नै राखौँ ।
तिम्रो बिश्वासमा कुनै प्रश्न छैन तर भोलि तिम्रै घरमा छद्मभेषी भित्रीन्छिन् कि भन्ने शङ्कामात्र हो । शंकालाई ७ बर्ष भित्रमा बिश्वासमा लिऔँ भन्दा के को आपत्ती नि ? रास्ट्रीयताका सवालमा सकारात्मक विभेद कायम नै राखौँ ।
#citizenshipamendmentbill#Nepal
जमिनको सिमा त तोकियो , नागरिकको सिमा नागरिकता बिधेयकले तय गर्दैछ । रास्ट्र भन्या जमिन र जनता दुवै हो भन्ने चर्को डाँको जनताको सिमाङ्कन टुङ्गाउने कुरो आउँदा कता बिलायो ?
#CitizenshipBillNepal
"When the missionaries came to Africa they had the Bible and we had the land. They said 'Let us pray.' We closed our eyes. When we opened them we had the Bible and they had the land."-Desmond Tutu
रियालिटी शो बाट नेता जन्मिदैँन ,नेता भन्या यस्तो वा उस्तो हुनुपर्छ भनेर रोइलो गर्न छाडेर चियापसलमा खुम्चेको तिम्रो राजनितिको दायरा फराकिलो बनाउ, हिजोका राजनितिकर्मीको उदाहरणमात्र पेश नगरी उनिहरु जस्तै मिहिनेती र कृयाशिल बन बाँकी आफैँ ठिक हुन्छ अन्यथा लखेटिन तयार होउ ।
#TheLeader
@yogesbhattarai आज प्रीय दाईबाट मन्त्रीज्यु हुँदैगर्दा हजुरलाई धेरै धेरै बधाई र भोलि फेरि सबैको दाइको रुपमा मैदानमा आउँदा उत्तीकै प्रीय र यो पुस्ताले तपाईबाट आज गर्ने अपेक्षामा झन् बढी होस् धेरै धेरै शुभकामना र आफ्नो बाचा पूरा गर्नु भएकोमा सम्माननिय प्रमज्युलाई धेरै धेरै धन्यवाद
@PM_Nepal यो राजधानी नै सार्ने बिधेयक दर्ता गर्नुपर्यो प्रम ज्यु , कुनै जाती बिशेषको बाहुल्यता भएको ठाउँमा देशको राजधानी सबै जातिको राजधानी बन्न नसक्ने देखियो । ७८ औँ जिल्ला मानिने चितवन पो उपयुक्त हुन्छ कि ? #Guthibill