कम्तीमा ट्राफिक प्रहरीहरूलाई ट्रमाका घाइतेहरूलाई कसरी ह्यान्डल गर्ने भन्ने आधारभूत तालिम दिनु अत्यन्तै जरुरी देखियो। जथाभावी जोडबल लगाएर सार्दा स्थिर स्पाइनल फ्र्याक्चर पनि अस्थिर हुन सक्छ, जसले स्पाइनल शक, प्यारालाइसिस,वा ज्यानै जाने अवस्था पनि निम्त्याउन सक्छ।@valleytraffic
Scaloni started tearing up and got emotional after Messi was subbed off and the crowd was applauding him, look at his reaction after Messi hugs him 🥹❤️
Fans across India have gone absolutely crazy after Lionel Messi’s goals for Argentina. The passion, celebrations and love for the GOAT are simply unmatched. 🇮🇳🤯🐐
१२ भाई मध्यको एक दलाल हो कि हैन भनेर उसले हालेको(https://t.co/Jmr4A3B4PJ) दुवै pdf एकछिन जाँगर चलाएर side by side compare गरेको, अर्थ मन्त्रीले पत्रुकार हरू Microsoft word चलाउन आउदैन भनेका थिए यिनीहरू pdf पनि हेर्न आउदैन रहेछ भन्ने पक्का भयो, अनि यो दलालले अर्थमन्त्रीलाई बदनाम गराउन खोजेको रहेछ भन्ने पुष्टि हुन्छ। एउटा धागो:
If you believe all previous andolans were legitimate, then you have no grounds to question this one. Your bias and selective activism are on full display.
यो बलात्कारी लाई कारबाही हुने कहिले रहेछ ?? यस्ता नरपिचाशहरु संसदमा भुक्दै हिँडेको देखिन्छ तर खोइ कारबाही?? खड्क ओलिको छत्रछायामा उम्कियो भन्दैमा बलात्कारि लाई बलात्कारी नै भनिन्छ।
यो तस्वीर नेपालको राज्य संरचनाको वर्तमान यथार्थको प्रतीक हो।
राष्ट्रको कार्यकारी, न्याय, सुरक्षा र संवैधानिक नेतृत्वका अधिकांश कुर्सीहरूमा पुरुषहरू मात्रै विराजमान छन्। समावेशी लोकतन्त्र परिकल्पनामा छ, व्यवहारमा छैन।
Been telling you to raise voice against your owner cat. Thapa, sirohiya and co and other and yet here you are looking for same to others.
Double standard eh😀
The level of fear mongering among some in Nepal is so out of control these days that just because two ex army officers were appointed to government posts (out of hundreds of government positions) they are now saying all sorts of things about Nepal army role and influence in this current government which has no merit.
My question, are ex army officers ineligible by law to be appointed into government positions (NO), and if they are capable, why shouldn't they apply like a regular Nepali citizen?? Before they didn't use to apply because almost all government positions went to party people, this time the government is more open.
Now, if this pattern continues and we see more and more such appointments then we can ask questions but right now, it is nothing. Forget about Pakistan, even in India ex army officers get government appointments. The current Nepal government isn't gonna operate like the previous one, how many more examples are needed??
काठमाडौं शहर भित्र मेट्रो बनाउनु भनेको यस ऐतिहासिक शहरलाई तहसनहस बनाउनु हो। शहर बाहिर रिङरोड तिर बनाए अर्कै कुरा हो। शहरको मुख्य सडकहरूको लागि सबैभन्दा उपयुक्त विकल्प ट्रलीबस वा इलेक्ट्रिक मात्र हुन सक्छ।
ठाऊ न ठहर बुढीको रहर नगरे हुन्छ। बरू शहर भित्र साइकल प्रयोग गर्न प्रोत्साहित गरौँ।
रास्वपा भन्ने एउटा दल, वैधानिक तरिकाबाट छिरेर यो व्यवस्थाप्रति साँच्चिकै वितृष्णा फैलाउँदै प्रजातन्त्र मास्न उद्यत छ ! उसको नियत र आफुलाई माननीय भन्न रुचाउने उसका अराजक सांसदहरुको झुण्डको नियत नागरिक सर्वोच्चता, संसदीय जवाफदेहिता र न्यूनतम राजनीतिक मर्यादा नाघेर टोलेगुण्डा झैं गरी भिड्न कस्सिन्छन् ! बुझ् ओए झुण्डहरु, संसदीय प्रजातन्त्रमा सरकार तिम्रो होला, संसद चाहिँ प्रतिपक्षकै हो चाहे संख्या १ प्रतिशत नै किन नहोस् !🙏
अक्सफोर्ड युनिभर्सिटीमा अध्ययन सकाएर CNN दक्षिण एसियाका पूर्व ब्युरो प्रमुख रहँदै पत्रकारिता, अन्तर्राष्ट्रिय अनुभव र सांस्कृतिक सम्पदा संरक्षणमा सक्रिय रही हाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकी सुम्निमा उदास संसदमा !!❤️🔔
सरकारले जफत गरिसकेको स्मार्ट सेलको सम्पत्ति NIMB ले लिलाम गरेर ऋणको रकम उठाउनु जायज र सही हो भने जगदीश खरेललाई जोडेर ५० रुप्पे पर्ने पत्रिकाले लेख्या समाचार ५० पैसा पनि नपर्ने रहेछ भन्ने मान्न पर्ने हो कि के हो?
बैंकर छाडेर सम्पादक पक्राउ गर्न पर्ने हो कि के हो??😂😂
ट्यापेलाइ देशको जिम्मा दिएसि यस्ले का देशको गरिमा राख्छ ? यसो हेर्नुन गाजा खाने ट्यापेहरुलाइ हामिले फलानको छोरा बिग्रेछ भनेर भन्छौनि हो तेस्तै हो देश नै ट्यापे घन्टेको हातमा गएसि का सम्मन मिल्नु देशले