- यि दुर्घटना गराउने चालक को हुन्?
- राजनीतिक पहुँच र सम्बन्ध वा हैसियत के कति हो?
यो पत्ता लाउने जिम्मा नेपाली पत्रकारहरुलाई सुम्पिदै बिदा हुन्छु। निकै ठूलो दुख र कष्ट गरिएको छ दफा १६१(२) लागु हुन नदिन। यत्तिको न्यायिक सकृयता सामान्य व्यक्तिको लागि हुनै सक्दैन।
धन्यवाद।😉😁🙏
गएको चैत २७ गते नागरिक दैनिकको अनलाइन संस्करण ना��रिकन्युजको पुछारमा एउटा सानो परिवर्तन गरियो। धेरैले यसलाई ‘नोटिस’ नै गरेका थिएनन्। तर हेर्दा सानो देखिए पनि यसमा लुकेको छ ठूलो विषय। आउनुस्, यो विषयलाई विस्तारमा बुझौँ। https://t.co/IKxFNKSMC4
बालकृष्ण खाँडलाई पक्राउ गर्दा हत्कडी किन लगाईएन ? आरोप लागेका जोकोहीलाई प्रहरीले म्याद थप गर्न अदालत लैजाँदा हत्कडी लगाएर सार्वजनिक रुपमा गर्ने अपमानजनक व्यवहार खाँडलाई चाँही सुविधा किन ? @NepalPoliceHQ
Hey @BCCI & @TheRealPCB Can We Play Poltics-Politics Later Because Thousands Of Fan's Waiting In Heavy 🌧️ With Umbrella On & Hope In Eyes For Their Team To Play #AsiaCup2023
Come Out Of Your Egos & Attitude & Think About Others As Well.. 🙏
#CricketTwitter
Congratulations!
Curious about his PhD thesis topic 'N supervisor(s). Did he publish this thesis or essays out of it in some peer-reviewed journal? Did he use leave from the office for this cause? What example do we want to set here? Was not he finance secretary? (1/2)
@setopati@SharmaShova सेती नदी जमिनमुनि बगे पनि माथि घर कहि पनि बनेका छैनन्। बरु डेभिडफलको पानि प्राकृतिक रुपमा जमिनमुनि बगेको ठाउँमा मात्र घरहरु निर्माण भएका छन्। यस्तो कुतर्क गर्ने को हो?
Thread 1: यौन दुराचारको मानसिकताः म टुईटर छिरेको खासमा रमाईलो गर्न हो। कताबाट यो लहरे अँकलको धाँडो आई लागेको छ। मलाई कामको ८ घन्टा बाहेक सिरियस कुरा गर्नै मन लाग्दैन। अर्को कुराः मलाई अरुले राम्रो भनेर मख्ख र नराम्रो भनेर खिस्रिक्क हुन्न, त्यसैले मलाई धेरै कुरा���ा बालै हुन्न।
@VhaktaK कसरी गाह्रो देख्नु भो? नाबालिकासँगको स्विकृतीको सम्बन्ध पनि बलात्कार हुने भनी कानुनमा प्रष्ट लेखिएको कुरालाई हलुका टिप्पणी भयो। छोराहरुलाई नैतिक शिक्षा, संस्कार को कमी भो। समाजले छोराहरुलाई बढी महत्व दिएको कारण हो।।