४ वटा बर्फीमा हामी ३ जनाले १ १ वटा खाएर एउटा बर्फी अामालाई राख्दियौँ। खाना बनाई सकेर आमाले आफ्नो भागको एउटा बर्फीलाई ४ भाग लगाउनु भयो अनि तीन भाग हामीलाई दिएर एक भाग आफूले खानुभयो। मैले आमाकाे मुखमा हेरिरहेँ। हामीले खाँदा जतिको खुशी आफूले खाँदा अामालाई भएन। आमाकाे माया न हो ❤️
"Health is wealth" त पक्कै पढ्दै आईयो
तर "Exams are important than Health" भन्ने समयले सिकाउँदैछ।
"भन्छन् नि कि पढेर जानिन्छ कि परेर" 🙏
#STAYSAFEDURINGEXAMS
We, Counselling Talk Nepal in association with Students of MA psychology 2020 is organizing free session on "Self-care During Covid" by Psychologist Alisha Adhikari this Saturday from 4pm to 6pm.Join with us on Google Meet. https://t.co/8eqJ4G8WSx
Please feel free to join. 🙏