ओली र देउवाको घमण्ड र नालायकिपनको कारण राष्ट्रले ठुलो क्षति व्योहोरीसकेको छ, जस्को हिसाव जरुर हुने छ।त्यसैले अब संयमित भएर देश बनाउने बाटोमा लागौ।सार्वजनिक सम्पतिमा हामि सबैको पसिना परेको कुरा नबिर्सौ।सबै सजग भएर सुन्दर इतिहाँस कोर्ने समय हो यो।🙏🙏🙏
@realpbhattarai बोल्न सक्ने तपाईं जस्ता अरु केहि मान्छे छ्न र पो चलेको छ नि दाई ! अब झोला बोक्न छोडेर आफै लाई आफ्नो कर्मको बारेमा सोध्नुहोस्। यो धर्तिमा मान्छे भएर जन्मेपछि गर्न पर्ने अरु धेरै काम नबिर्सनुहोस्। कतिसम्म लम्पसार पर्नुहुन्छ? मान्छे बन्ने कोशिसमा लाग्नुहोस न!