चिना तथा कुन्डली मिलान ज्योतिषीय जिज्ञासा,रत्न(Stone),रुद्राक्ष, Remedies,तन्त्र,मन्त्र,प्रेम,बैबहिक जिबन,बिदेश यात्रा लगायत विविध समस्या समाधानको 9807030777
चिना तथा कुन्डली मिलान ज्योतिषीय जिज्ञासा,रत्न(Stone),रुद्राक्ष, Remedies,तन्त्र,मन्त्र,प्रेम,बैबहिक जिबन,बिदेश यात्रा लगायत विविध समस्या समाधानको लागि Message गर्नुहोस।। धन्यवाद ।।🙏🙏
आज मार्च ८, अन्तरराष्ट्रिय श्रमिक महिला दिवस । सम्मान, सहभागिता र समानताका लागि सङ्घर्षरत महिलाहरूको अविश्रान्त यात्रामा ऐक्यबध्दता जनाउँदै यस ऐतिहासिक दिवसको उपलक्ष्यमा सबै दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
सामाजिक सञ्जालको फलोअर्स बाट न भोट आउँछ, न वुद्धि आउँछ, न देश विकास हुन्छ। संघर्ष, तपस्या, अध्ययन, इतिहास, समाज, बुझेको मान्छेबाट मात्र राष्ट्र निर्माण हुन्छ। जस्तो पृथ्वीनारायण शाह, जस्तो गगन थापा।
साल 2026 की शुरुआत वैदिक ज्योतिष के अनुसार वाक़ई बहुत शक्तिशाली ऊर्जा लेकर आएगी, क्योंकि एक साथ चार महाशुभ राजयोग सक्रिय रहेंगे – हंस राजयोग, बुधादित्य राजयोग, महालक्ष्मी राजयोग और गजकेसरी राजयोग।
इनका असर जीवन, करियर, धन और भाग्य - चारों पर गहरा पड़ेगा।
नीचे हर योग को विस्तार से, आसान भाषा में समझाती हूँ:
1. हंस राजयोग – दिव्य कृपा और ऊँचा दर्जा
हंस राजयोग तब बनता है जब बृहस्पति (गुरु) अपनी स्वयं की राशि (धनु/मीन) या उच्च राशि (कर्क) में होकर केंद्र भाव (1, 4, 7, 10) में बैठता है। यह पंचमहापुरुष योगों में से एक है।
2026 की जून में गुरु कर्क राशी में गोचर करेंगे।
-धार्मिक जागरण, आध्यात्मिक रुचि और गुरु–तत्व बहुत मज़बूत होता है।
-समाज में सत्य, धर्म, न्याय, शिक्षा, ज्ञान, नीति की बातें ज़्यादा उठती हैं।
-अच्छे गुरु, मार्गदर्शक, काउंसलर, हीलर, अध्यात्मिक गाइड बहुत उभर कर आते हैं।
2. बुधादित्य राजयोग – बुद्धि, नाम और मीडिया की चमक
जब सूर्य और बुध एक ही राशि/घर में मिलते हैं (और बुध बुरी तरह से पीड़ित न हो) तो बुधादित्य योग बनता है। यह तेज बुद्धि, प्रतिष्ठा और कम्युनिकेशन की शक्ति देता है।
2026 की शुरुआत में इसका संकेत:
नए साल में यह योग सक्रिय रहने का मतलब है कि:
-बुद्धि, तर्क, प्लानिंग और निर्णय क्षमता सामूहिक स्तर पर तेज होगी।
-लोग अपने करियर, बिज़नेस, ब्रांडिंग, सोशल मीडिया प्रेज़ेन्स के बारे में ज़्यादा सजग होंगे।
-सरकार, प्रशासन, कॉर्पोरेट, मीडिया, आईटी, डिजिटल वर्ल्ड में तेज़ बदलाव और नए ऐलान हो सकते हैं।
3. महालक्ष्मी राजयोग – समृद्धि, आराम और संसाधन
महालक्ष्मी योग के कई क्लासिकल कॉम्बिनेशन हैं, पर मोटे तौर पर जब:
धनभाव (2nd, 11th) मज़बूत हों,
लक्ष्मी कारक ग्रह (शुक्र, बृहस्पति) शुभ होकर केंद्र/त्रिकोण में हों,
और उन पर पापग्रहों का भारी पाप प्रभाव न हो -
तब महालक्ष्मी योग माना जाता है।
2026 की शुरुआत का संदेश:
-समग्र रूप से धन के प्रवाह, व्यवसायिक अवसर, निवेश, लक्ज़री, कम्फर्ट में बढ़ोतरी की ऊर्जा।
बहुत से लोग अपने फ़ाइनेंशियल स्ट्रक्चर को री–डिज़ाइन करेंगे – कर्ज़ चुकाने, सेविंग बढ़ाने, प्रॉपर्टी लेने, गोल्ड/इन्वेस्टमेंट प्लान करने की सोच आएगी।
4. गजकेसरी राजयोग – सम्मान, लोकप्रियता और स्थिर मन
जब गुरु और चन्द्रमा आपस में केंद्र (1, 4, 7, 10) से जुड़ते हैं -
जैसे चन्द्रमा के केंद्र में गुरु हो, या गुरु के केंद्र में चन्द्रमा -
तब गजकेसरी योग बनता है।
यह हाथी (गज) की स्थिरता और शेर (केसरी) का रुतबा - दोनों देता है।
2026 की शुरुआत में इसका अर्थ:
-समाज में भावनात्मक स्थिरता, फाइनेंशियल प्लानिंग, फैमिली–ओरिएन्टेड डिसिज़न, लॉन्ग–टर्म प्लानिंग पर ज़ोर बढ़ेगा।
-कई लोगों के लिए यह समय शादी, सगाई, फैमिली प्लानिंग, घर–गाड़ी, सेटलमेंट जैसे फैसलों का हो सकता है।
इन चारों योगों का कम्बाइंड इफ़ेक्ट -2026 की शुरुआत कैसी दिखती है?
जब ये चारों ऊर्जा एक साथ सक्रिय हों, तो संदेश साफ़ होता है:
जीवन: मन में एक नई शुरुआत, पुरानी थकान छोड़कर आगे बढ़ने की चाह, आत्मविश्वास और आध्यात्मिक समझ – दोनों साथ चलेंगे।
करियर: कई लोगों के लिए 2026 की शुरुआत करियर रीसेट की तरह होगी – जॉब चेंज, प्रोफ़ाइल चेंज, नई दिशा, अपना काम शुरू करने या स्किल अपग्रेड करने का प्रबल विचार।
धन: जो लोग प्लानिंग के साथ चलेंगे, वे 2026–27 को अपनी फाइनेंशियल लाइफ़ का टर्निंग पॉइंट बना सकते हैं – सेविंग, इन्वेस्टमेंट, प्रॉपर्टी, गोल्ड, बिज़नेस एक्सपैंशन सबके लिए अच्छी विंडो।
भाग्य: भाग्य केवल “चमत्कार” से नहीं, बल्कि गुरु की कृपा + बुध की योजना + लक्ष्मी का आशीर्वाद + चन्द्र–गुरु की स्थिरता से खुलता है।
यह समय सही दिशा में कर्म करने वालों के लिए वरदान बन सकता है।
क्या करना चाहिए इस समय का पूरा लाभ लेने के लिए?
बिंदु नहीं, सीधा मार्गदर्शन:
गुरु और बुध को मज़बूत करें – रोज़ कोई न कोई अच्छी चीज़ सीखें, ज्ञान बाँटें, दान करें, गुरुओं–बुज़ुर्गों का सम्मान करें, बच्चों/स्टूडेंट्स की मदद करें।
लक्ष्मी ऊर्जा के लिए – घर और मन साफ़ रखें, कर्ज़ के प्रति ज़िम्मेदार रहें, अनैतिक धन से बचें, गुरुवार–शुक्रवार को जितना हो सके दान–पुण्य व सेवा करें।
चन्द्रमा की शांति के लिए – जल दान, चावल/दूध का दान, माता–पिता की सेवा, चन्द्र–मंत्र या “ॐ नमः शिवाय” का जप।
सूर्य के लिए – नियमित सूर्य को जल अर्पित करें, सुबह उठकर कृतज्ञता प्रकट करें, अहंकार कम रखें, सत्य बोलें।
शुभ विहानी ! मेहनत गर्दै जाँदा चमत्कारमा पनि विश्वास गरौँ किनभने हामीले हरेक दिन एक न एक चमत्कार देखिरहेका हुन्छौँ। यदि प्रयाश गर्दै गयौँ भने हाम्रो जीवनमा पनि सफलता चमत्कार बनेर अवश्य आउनेछ ! शुभ दिन !
✅ If Rahu is in the fifth house, you will remain happy, become wealthy, and gain fame in society — but you may face betrayal in love or deceit from women.
If Rahu is in the sixth house, no matter what disease or debt you have, you will overcome it.
Share your experiences in the comments 🚩
Some Untold Astrology Formulas ✨ ✨
✓ If Mercury is alone in the 8th house, then the mind of such a person doesn’t run just on talks, but also on black money. This is the kind of businessman who never shows complete paperwork.
These untold astrology formulas are based on my research. Everyone should try them on their own horoscope and share their personal experience in the comments.
***नीति कथा***
ज्योतिष, व्याकरणशास्त्री र तर्कशास्त्री गरी तीन जनाको समूह यात्रामा निस्के। त्यो बेला कुनै यातायातका साधन थिएनन्, पैदल यात्रा नै थियो। बाटोमा होटल–रिजोर्ट हुँदैनथे। पाटी–पौवामा नै बास बस्नुपर्थ्यो। खानाका लागि दाल–चामल, भाँडा–कुँडा पनि यात्रु आफैंले बोकेर हिँड्नुपर्थ्यो।
पहिलो दिनको यात्रापछि उनीहरू बास बस्ने पाटीमा पुगे। अब खाना पकाउनका लागि नजिकैबाट खोजखाज गरी दाउरा जम्मा गरियो। पाटीमा बास बस्नेहरूले प्रयोग गर्ने २–४ वटा चुला पनि थिए।
चुलातिर हेर्दै तर्कशास्त्रीले भन्यो,
“साथी हो, खानाको शुद्धता र पौष्टिकताका लागि चुलो शुद्ध र शुभ ठाउँमा हुनुपर्छ है! यो पाटीमा बस्ने पहिलेका बटुवाहरूले यो कुरा विचार गरेरै यी चुला बनाएका हुन् कि होइनन्?”
ज्योतिषले तुरुन्तै थप्यो,
“शुद्ध र शुभ ठाउँ पत्ता लगाउने कुरा सजिलै सबैले कहाँ गर्न सक्छन् र! मलाई त विश्वास छैन।”
त्यसपछि चुलोको उपयुक्त स्थान पत्ता लगाउने जिम्मा ज्योतिषलाई दिइयो। उनले पात्रो पल्टाउँदै पाटीबाट कुन दिशा, कति दूरी, कस्तो ठाउँ? सबै कुराको हिसाब निकाले, र “लौ, यहाँबाट यतातिर यति हात, यति बित्ता, यति औंलाको दूरीमा परेको ठाउँ उत्तम छ”
भनेर निष्कर्ष सुनाए।
नापजाँच गरी त्यही ठाउँमा ढुङ्गा राखेर चुलो बनाइयो। तर त्यो ठाउँ त पानी जम्ने, चिसो र ओसिलो थियो। ज्योतिषको हिसाबले आएको ठाउँ भएकाले तलमाथि गर्ने कुरा भएन।
दिनभरको थकाइ र भोकले उनीहरू लखतरान थिए। दाउरामा आगो सल्काएर डेक्चीमा चामल बसाए। तर चुलो ओसिलो भएकाले सल्केको आगो पटक–पटक निभ्थ्यो। फु–फु गरेर मुस्किलले मधुरो आगो जोगाइरहे।
भोकले गर्दा पेटमा मुसा दौडिरहेका थिए, तर डेक्चीको भात पाक्ने सुरसार थिएन। धेरै पछि बल्ल–बल्ल भात छड्किन थाल्यो। मधुरो आगो भएकाले भात छड्किने ढंग अस्वाभाविक थियो, आवाज पनि अचम्मकै लाग्थ्यो।
व्याकरणशास्त्री ध्वनिविद्याका पारंगत थिए। उनले तुरुन्तै टिप्पणी गरे,
“ओहो, यो भात छड्किँदा निस्केको आवाज स्वाभाविक छैन है मित्रहरू। शुभकार्यमा यस्तो ध्वनिलाई शुद्ध मानिँदैन।”
अब तर्कशास्त्री बोले,
“यदि कुरा त्यस्तै हो भने तार्किक हिसाबले अशुद्ध ध्वनि निस्केर पाकेको भोजन ग्रहण गर्दा शुभ परिणाम आउँदैन।”
तीनै जनाको बिमर्शपछि त्यो पाक्दै गरेको भात खान नमिल्ने निष्कर्ष निकालियो। अन्ततः डेक्ची घोप्ट्याएर तीनै जना ‘विद्वान’ यात्री भोकै सुते।
👉 सन्देश:
ज्ञान र विद्या उपयोगी भए पनि, व्यवहारिक र वास्तविकतासँग जोडिन नसक्ने विद्वत्ता घातक बन्न सक्छ। विद्या–बुद्धि सधैं जीवन-जगतसँग जोडेर, व्यवहारिक तरिकाले प्रयोग गर्नुपर्छ।
सन्दर्भ: जेन-जी आन्दोलन र निकास
स्रोत: कतै पढेको/सुनेको
संसदबाटै समाधान खाेज भनेकाे के ? के फेरि ओली-देउबा प्रधानमन्त्रीत्वकाे सरकार चाहिएकाे हाे ? संसदले अर्काे कुन र कस्ताे सरकार दिन सक्छ? संसदले दिने सरकार त्यही बहुमतकाे हैन ? संसदमा बहुमत कस्काे छ, ओली-देउबाकाे हैन? यति सरल कुरा नबुझ्नेहरुले राजनीतिक अर्ति उपदेश दिँदै हिड्न मिल्छ?
निर्वाचित हुनु लोकतन्त्रमा बैधानिक प्रतिनिधि हो, निर्वाचित भएका छैनन्, तर अन्तरिम प्रधानमन्त्री खान तछाड मछाड!! सर्वोच्च नेता गणेशमानले प्रम पद चाहिदैन भनेर कृष्ण प्रसादलाई शिफारिस गरेका थिए।०५९ मा माधव नेपालले संबैधानिक राजा समक्ष प्रम हुनपाउॅ भन्दै निवेदन दिएका थिए तर अहिले…..
समुन्द्र मन्थन गरेपछि अमृतमात्र लिन्छु भनेर पाईन्न बिष पनि पिउन पर्छ ! आन्दोलनको राम्रो पक्ष हामीले गरेको नराम्रोमा त हाम्लाई नभन्नु भन्न पाईन्न ! चीज क्लियर छ जिम्मेवारी लिनुपर्छ ! #जेनजी
आत्मआलोचना; कति सजीलो?
अविलम्ब अन्तरिम सरकार र संसद विघटन गर।
'३० जनाले ज्यान गुमाए, १ हजार ३३ घाइतेमध्ये ७१३ जना डिस्चार्ज'
भौतिक सम्पती खरानी!
यसकाे जिम्मेदार को? को थिएँ सत्तामा?
प्रिय जेन जी,
संसद भवन जलेको हो, मरेको छैन । संविधान हातमा बोक । राष्ट्रपति भवन जलेको हो तर संस्था जिउँदो छ । राष्ट्रपतीसँग वार्ता गर । खुल्ला वार्ता गर । देशलाई जानकारी देउ, के हुँदैछ । आफ्ना मागलाई लोकतन्त्रको रङले रंगाउ ! लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्र हो 🙏🙏🙏
सामाजिक संजाल चलाउन नदिने भनेको छैन सरकारले दर्ता गर्नु मात्र भनेको हो आफ्नै देशको नागरिकले सानो चिया पसल चलाउन त दर्ता गर्नुपर्छ |देशब्यापी रुपमा संचालन हुने अन्तर्राष्ट्रिय एप दर्ता गर्नुपर्छ भन्दा सरकारको विरोध गर्छन् छिमेकी रास्ट्र भारत मा दर्ता छ भने नेपाल चाहिँ देश नै होइन?
लिम्पियाधुरा वा लिपुलेक त छाड्नुस् कि, कालापानी नै टाढाको कुरो, जाबो फेसबुकसमेत हामी बन्द गर्न सक्दैनौँ। तपाईँको दलले त के सबै दल मिलेर पनि असम्भव। तपाईँको नसामा रगत र मेरो नसामा पानी हैन, यो यथार्थ हो।
(कथंकदाचित दर्ता नभएका प्लेटफर्म बन्द अनि जमिन फिर्ता भए म खुसी हुन्छु नै)।🙏
म त लाश जस्तो पनि देखिन्न रहेछु।लाशहरु चिसा हुंन्छन चिसा सुत्छन चिसा निदाउंछन म त दन दनि जलि रहेछु तातो आगोको झिल्कोले हुर्याएको राप जस्तो भतभती बलि रहेछु।लाशको घाट हुंन्छ चिता हुंन्छ आगो हुन्छ मलामी हुंन्छन लाशको वरपर दाउरा हुंन्छन रमिता हुंन्छन मेरा वरपर म मात्रै छु ....
जीवन हरेक दिन नयाँ पुस्तकजस्तै हुन्छ, जुन पाना हामी आफैले लेख्दै गइरहेका हुन्छौं। हरेक दुखाइले धैर्य सिकाउँछ, हरेक खुशीले आशा जगाउँछ, र हरेक अनुभवले आत्मालाई अझ परिपक्व बनाउँछ।
#शुभबिहानी ☕️☕️
#शुभदिनको_कामना 🙏💝
Why is it so??
✓ Why do people around you get ahead with less effort, while you are unable to achieve the happiness and success that you and your family deserve? Do your efforts often seem to fail just when things are about to work out?
✓ There may be thousands of remedies, but which one remedy—based on your date of birth—should you follow to turn things around and achieve immense success? Make sure to get your horoscope analyzed at least once.
– Narayan🚩
✓ BOOK YOUR CONSULTATION ON CALL/WHAT'S APP -:
📲+91 8958846027
📲+91 8650864876
Pandit H.S Vashishtji (Jyotrimath , Badrinath Dham)
Professional Jyotish Teacher (sanskrit Vidhyapeeth )
🥇 Gold medalist in Astrology/Vastu/kundli
•#Astrology• #vedicAstrology #Vastu #Numerology #Vedangjyotish #ZodiacSigns•#AstroVibes •#Horoscope •#astrology
•#vedicastrology•#ZodiacLife •#AstrologyLover •#CosmicEnergy•#StarSigns• #MysticAstrology •#AstrologyMemes•#ZodiacFacts •#AstrologyCommunity •#MoonMagic•#AstroReels •#ZodiacAddict #Healers #Meditationcourse
भगवान श्री कृष्ण भन्नुहुन्छ, “म विधाता भएर पनि विधिको विधानलाई टार्न सकिन। मेरो चाहना "राधा" थिइन् मलाई चाहने "मिरा" थिइन् तर म "रुक्मिणी"को बन्न पुगेँ।त्यसैले जे सत्य छ त्यसलाई चुपचाप स्वीकार्नु पर्छ!
#शुभबिहानी ☕️💖
#दारी💞